Notes
Notes - notes.io |
अनुसन्धान प्रतिवेदन
मुद्धा नं. ४३५, दर्ता मिति: २०८११११।२० गते।
मुद्धा शिर्षकः- बैंकिङ कसुर
१. कसुरको सूचना प्राप्त भएको वा उजुरी परेको मिति र समय: मिति २०८१।११।१३ गते।
२. अनुसन्धान अधिकारीको नाम र दर्जा:- प्र.ना.नि.रोशन चन्द ।
३. सूचना दिने व्यक्तिको नाम र ठेगाना: जिल्ला धादिङ धाक्रे गाउँपालिका वडा न.८ स्थाई ठेगाना भई हाल काठमाण्डौ जिल्ला का.म.न.पा. वडा न.१५ स्वयम्भु बस्ने बिष्णु बहादुर तामाङको छोरा वर्ष ३६ को अर्जन तामाङ । मो.न.९८६५०७८५७७ ।
४. जाहेरी दरखास्त वा सूचनाको छोटकरी विवरण :-
प्रस्तुत विषयमा बिपक्षी सानु तामाङगसँग पुरानै चिनजान रही आएको थियो। निज विपक्षीको छोरा विष्णु तामाङले चलाएकोबोलेरो गाडीमा मेरो श्रीमती चढी आउने क्रममा चालकको लापरबाहिले गर्दा उक्त गाडी मिति २०८०/११/१२ गते जिल्ला धादिङ बाक्रे ८ काउलेमा पल्टाएको र उक्त दुर्घटनामा परी मेरो श्रीमतीको स्पानल इन्जुरी र दाइने खट्टा गुमाएको सो बारे निजहरुलाई जानकारी गराउदा निजहरुले दिनुपर्ने उपचार खर्च बापतको रकम चेक मार्फत लिनुहोस भनि निज सानु तामाङको नाममा कायम रहेको प्रभु बैंक लिमिटेड धादिङ शाखाको खाता नं. ०३९०२६२२२७५०००११ को बैंक ००४३२३४०११ मा मिति २०८१/०७/२० गते रु.९,९९,१०० (नौ लाख उनान्सय हजार एक सय मात्र) रुपैया लेखि एक धान चेक मैले भुक्तानी पाउने गरी मेरो नाममा चेक काटि दिएकोमा उक्त रकम भुक्तानिको लागि निजलाई पटक पटक सम्पर्क गर्दा केही दिन भित्रै दिन्छु, मेरो व्यबहार मिलाउछु भनि रकम दिन आलटाल गरेकोले मैले मेरो खाता भएको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड स्वयम्भु शाखामा उल्लेखित चेक सन २०२४/११/२०, २०२४/१२/२७, र २०२५/०१/२० तारेखको दिन समेतमा बैंकमा पेश गर्दा निजको खातामा पर्याम रकम मौज्दात नभएको भनी बैंकले उक्त चेक ३ पटक सम्म बाउन्स गरि चेक फिर्ता गरेकाले विपक्षी सानु तामाङले यसरी आफ्नो खातामा पर्याप्त रकम मौज्दात नभएको जानि जानि चेक काटी दिई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसुर गरेकोले निजलाई सोही कसुरमा पक्राउ गरी सोही ऐनको दफा १५(१) बमोजिमको कारवाही गरि कानुन बमोजिम हुन आउने व्याज समेत निज प्रतिवादीबाटै दिलाई भराई पाउँ भनी अर्जुन तामाङले दिएको जाहेरी दरखास्त ।
५. कसुर घटेको मिति, समय र ठाउँ :- मिति २०२४/११/२० गते समेतमा पहिलो पटक चेक बाउन्स भएको ।
६. कसूरबाट पिडित व्यक्तिको सनाखत भएको मिति र समय :-
७. अभियुक्त पक्राउ परेको मिति, समय र स्थान :-
. अभियुक्ताको नाम, थर, उमेर, वतन (टोल सहित) (एक भन्दा चढी अभियुक्त भए प्रमैसंग सबैको नाम लेख्नेः-
क) जिल्ला धादिङ थाले गाउँपालिका वडा न.८ घर भएका शत्रुधन तामाङको छोरा ना.प्र.न. २०११५, जारी मिति २०५४/०४/०६ (धादिङ) भएका वर्ष ६० को सानु तामाङ । मो.नं. ९८६०३८३२४५,१८०८९१५२२५
फरार प्रतिवादी। ९. अभियुक्तको बाजे बाबु आमाको नाम र वतन : बाजेको नाम नारायण तामाङ, बुबाको नामः शत्रुधन तामाङ आमाको नामः चरी माया तामाङ, श्रीमतीको नामाः सानु कान्छी तामाङ ।
१०. अभियुक्तले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयानको छोटकरी विवरण :-
११. कसूरसँग सम्बन्धित मालसामान फेला परेको ठाउँ :-
१२. कसूरबाट पिडित व्यक्तिको नाम, थर, उमेर तथा ठेगाना :- जाहेरवाला आफै।
१३. घटनास्थलको स्पष्ट विवरण तथा चित्रण :-
१४. कसूर गर्दा प्रयोग गरिएको साधन वा हातहतियार :-
१५. घटनाको कारण र कसुरदारको मनसाय : जाहेरबालालाई नगद भुक्तानको लागी दिएको प्रभु बैंकको चेकमा कुनै रकम नभई बाउन्स भएकोले निजले बैंकिङ कसुर अपराध गरेको।
१६. अनुसन्धान अधिकारीको प्रस्तावित राय र सजाय माग दाबी :-
प्रस्तुत विषयमा बिपक्षी सानु तामाङगसँग पुरानै चिनजान रही आएको थियो। निज विपक्षीको छोरा बिष्णु तामाङले चलाएकोबोलेरो गाडीमा मेरो श्रीमती चढी आउने क्रममा चालकको लापरबाहिले गर्दा उक्त गाडी मिति २०८०/११/१२ गते जिल्ला धादिङ थाक्रे ८ काउलेमा पल्टाएको र उक्त दुर्घटनामा परी मेरो श्रीमतीको स्पानल इन्जुरी र दाइने खट्टा गुमाएको सो बारे निजहरुलाई जानकारी गराउदा निजहरुले दिनुपर्ने उपचार खर्च बापतको रकम चेक मार्फत लिनुहोस भनि निज सानु तामाङको नाममा कायम रहेको प्रभु बैंक लिमिटेड धादिङ शाखाको खाता नं. ०३९०२६२२२७५०००११ को बैंक ००४३२३४०११ मा मिति २०८१/०७/२० गते रु.९,९९,१०० (नौ लाख उनान्सय हजार एक सय मात्र) को थान १ चेक काटी दिएकोमा रकम भुक्तानीको लागि उक्त चेक सम्बन्धित बैंकमा पेश गर्दा निजको खातामा पर्याप्त रकम नभएकोले बैंकले उक्त चेक बाउन्स गरी फिर्ता गरेको र प्रभु बैंक लिमिटेडको मिति २०८१।११।२२ गतेको पत्र र बाउन्स स्लिपहरु लगायतको मिसिल संलग्न अन्य कागजातहरु बाट समेत देखिन्छ। प्रतिवादी सानु तामाङ ले यसरी आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी जानी चेक काटी दिई बैंकिङ्ग कसुर तथा सजाय ऐन, २०६४ को साविकको दफा ३(ग) ले निषेधित कसुरको निरन्तरता बैंकिङ कासुर ऐन, २०६४ दोस्रो संशोधन पश्चात दफा १५ को ३ क (१) र (५) मा परिभाषित अपराध गरेको वारदात स्थापित हुन आयो।
अव प्रस्तुत मुद्दामा निज प्रतिबादीलाई के कस्तो सजायको माग दावी लिने हो भन्ने राय तर्फ बिचार गर्दा प्रस्तुत मुद्दामा बिगो रकम रु. ९,९९,१०० (नौ लाख उनान्सय हजार एक सय मात्र) कायम गरी बैंकिङ्ग कसुर तथा सजाय ऐन, २०६४ को साविकको दफा ३(ग) ले निषेधित कसुरको निरन्तरता बैंकिङ कासुर ऐन, २०६४ दोस्रो संशोधन पश्चात दफा १५ को ३ क (१) र (५) बमोजिमको कसुरमा निज प्रतिवादी सानु तामाङ लाई सोही ऐनको दफा १५ को उपदफा १ (क) बमोजिम रकम रु. ९,९९,१०० (नौ लाख उनान्सय हजार एक सय मात्र) बिगो कायम गरी प्रतिवादी सानु तामाङ बाट जाहेरवालालाई बिगो भराई चेक काटेको मितिबाट कानून बमोजिम ब्याज र विगो रकम बापतको ५% (पाँच प्रतिशत) जरिवाना र कैद सजाय हुन मागदावी लिई सम्बन्धीत सक्कल मिशिल कागजातहरु र दशी समेत यसै साथ पेश गरीएको ब्यहोरा अनुरोध गरीएको छ।
साथै प्रतिवादी सानु तामाङ वारदात समयपछि फरार भई हाल सम्म पनि फेला नपरेको हुँदा निजको नाममा म्याद जारी हुन समेत अनुरोध गरिएको छ।
१६(क) अभियुक्तले सम्पति शुद्दीकरण सम्बन्धी कसूर समेत गरेको देखिएमा अनुसन्धान अधिकारीको प्रस्तावित राय र सजाय मागदावी-:
१७. क्षतिपुर्ति भराउने भए को कसलाई कति क्षतिपुर्ती भराउनु पर्ने हो सोको विवरणः जाहेरवाला अर्जुन तामाङ लाई रु. ९,९९,१०० (नौ लाख उनान्सय हजार एक सय मात्र) दिलाई भराउनु पर्ने।
१८. कसूरको बारेमा थाहा पाउने साक्षीहरुको नाम, थर, वतन र निजहरुले अनुसन्धान अधिकारी समक्ष गरेको कागजको संक्षिप्त विवरण :-
यसमा मेरो भएको सही साचो ब्यहोरा यो छ कि मलाई अर्जुन तामाङले दिएको जाहेरी दरखास्त लगायतका मिसिल संलग्न कागजातहरु पडि बाची सुनाउदा सुनी पाए। मैले जाहेरवाला तथा प्रतिबादी दुबैलाई चिन्दछु। निजहरु दुबै सँग मेरो कुनै रिसिईबी डी झगडा केही थिएन, छैन। प्रतिवादी सानु तामाङले जाहेरवालालाई तिर्न बुझाउन पर्ने रकम बैंकबाट लिनु भनि प्रतिवादी को आफ्नो बैंक खाता रहेको प्रभु बैंक लिमिटेड धादिङ शाखाको खाता नं. ०३९०२६२२२७५०००११ को बैंक ००४३२३४०११ मा मिति २०८१/०७/२० गते रु.९,९९,१०० (नौ लाख उनान्सय हजार एक सय मात्र) रुपैया लेखि एक थान चेक जाहेरवालाको नाममा काटि दिएकोमा उक्त चेक लिई जाहेरवाला अर्जुन तामाङ बैंकमा रकम भुक्तानी लिन जाँदा खातावालाको खातामा रकम छैन भनी बैंकले चेक बाउन्स गरी फिर्ता पठाई दिएको भन्ने कुरा जाहेरवाला अर्जुन तामाङले मलाई बैंकबाट आएको चेक बाउन्स भएको स्लिप र बाउन्स भएको चेक देखाई बताए पछी मैले थाहा पाएको हुँ। यसरी प्रतिवादी सानु तामाङले आफ्नो खातामा रकम छैन भनी जानी जानी झुक्याई रकम मौज्दात नभएको बैंक खाताको चेक काटी दिई बैंकिङ कसुर अपराध गरेको हुँदा निजलाई कानुन बमोजिम हदै सम्मको सँजाय गरी प्रतिवादीको तर्फबाट सोही चेकमा उल्लेखित रकम बिगो सहितको व्याज समेत जाहेरवालालाई दिलाई भराई पाउँ भनि मेरो सत्य साँचो ब्यहोरा यही हो, फरक छैन भनी सही छाप गरीदिए भन्ने ब्यहोराको अनुसन्धान अधिकारी समक्ष गरेको घटना बिवरण कागज
१९, कसूरसंग सम्बन्धित भौतिक सबुद प्रमाण: प्रतिवादी सानु तामाङले जाहेरवाला अर्जुन तामाङलाई भुक्तानीको लागि रहेको प्रभु बैंक लिमिटेड धादिङ शाखाको खाता नं. ०३९०२६२२२७५०००११ को बैंक ००४३२३४०११ मा मिति २०८१/०७/२० गते रु.९,९९,१०० (नौ लाख उनान्सय हजार एक सय मात्र) चेक
....... थान १।
२०, अन्य केही कुरा उल्लेख गर्नु पर्ने भए सोको विबरणः प्रतिवादी सानु तामाङ वारदात मिति देखी नै भागी फरार रहोको हुंदा प्रतिवादीको नाममा माथी उल्लेखीत वतनमा सम्मानित अदालतबाटै म्याद तामेल हुन अनुरोध गरीएको छ।
साथै प्रतिवादीको नाममा रहेको बैंक खाताहरु र जग्गा जमिनहरु समेत रोक्काको लागि सम्बन्धित कार्यालयहरुलाई पत्राचार गरिएको ब्यहोरा अनुरोध गरिएको छ।
१, प्रस्तुत कागजातहरुको सिलसिलेवार वि-वरण :
१) मिति २०८१।११।१३ गतेको जिल्ला प्रहरी परिसर काठमाण्डौको पत्रसाथ संलग्न जाहेरी दरखास्त समेतको कागजातहरु पाना ०८।
२) सक्कल चेक थान-१ रहेको खामबन्दी थान-१।
३) मिति २०८१।११।२० गतेको जाहेरी दरखास्त सुचना भरपाई।
४) मिति २०८१।११।२० गतेको अनुसन्धान अधिकृत तोकिएको पत्र र अपराध आचार संहिता पाना -२।
५) मिति २०८१।११।२० गतेको प्रारम्भिक प्रतिवेदन पठाएको पत्र ।
६) मिति २०८१।११।२० गतेको प्रभु बैंक लिमिटेडलाई लेखिएको पत्र ।
७) मिति २०८१।११।२२ गतेको पुन अ.अ. तोकीएको पत्र ।
८) मिति २०८१।११।२२ गतेको प्रभु बैंक लिमिटेडको पत्र र संलग्न कागजातहरु पाना ९।
९) मिति २०८१।१२।०५ गतेको पक्राउ अनुमतिको लागि लेखिएको पत्रमा पक्राउ अनुमति प्रदान भइ आएको ऐ.०५ गतेको सोही पत्र ।
१०) मिति २०८१।११।०६ गतेको पक्राउको लागि लेखिएको पत्र ।
११) मिति २०८१।११।०६ गतेको बैंक खाता रोक्काको लागि लेखिएको पत्र ।
१२) मिति २०८१।११।०६ गतेको जग्गा जमिन रोक्काको लागी लेखिएको पत्र ।
१३) विभिन्न बैकहरुले विभिन्न मितीमा बैंक खाताहरु रोक्का राखी पठाएको पत्रहरु सहित पाना ३।
१४) मिति २०८१।१२।१० गतेको भुमी व्यवस्थापनले पठाएको पत्र ।
१५) मिति २०८२।०५।०१ गतेको घटना विवरण कागज पाना २।
१६) मिति २०८२/०५/०१ गतेको फरार प्रतिवादी फेला नपरेको प्रहरी प्रतिवेदन ।
![]() |
Notes is a web-based application for online taking notes. You can take your notes and share with others people. If you like taking long notes, notes.io is designed for you. To date, over 8,000,000,000+ notes created and continuing...
With notes.io;
- * You can take a note from anywhere and any device with internet connection.
- * You can share the notes in social platforms (YouTube, Facebook, Twitter, instagram etc.).
- * You can quickly share your contents without website, blog and e-mail.
- * You don't need to create any Account to share a note. As you wish you can use quick, easy and best shortened notes with sms, websites, e-mail, or messaging services (WhatsApp, iMessage, Telegram, Signal).
- * Notes.io has fabulous infrastructure design for a short link and allows you to share the note as an easy and understandable link.
Fast: Notes.io is built for speed and performance. You can take a notes quickly and browse your archive.
Easy: Notes.io doesn’t require installation. Just write and share note!
Short: Notes.io’s url just 8 character. You’ll get shorten link of your note when you want to share. (Ex: notes.io/q )
Free: Notes.io works for 14 years and has been free since the day it was started.
You immediately create your first note and start sharing with the ones you wish. If you want to contact us, you can use the following communication channels;
Email: [email protected]
Twitter: http://twitter.com/notesio
Instagram: http://instagram.com/notes.io
Facebook: http://facebook.com/notesio
Regards;
Notes.io Team
