NotesWhat is notes.io?

Notes brand slogan

Notes - notes.io

मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ को अनुसुची -१९ को (दफा ३१ को उपदफा (१) सँग सम्बन्धित)

जिल्ला सरकारी वकील कार्यालय काठमाण्डौंमा पेश गरेको अनुसन्धान प्रतिवेदन

मुद्दा शिर्षकः - बैंकिङ कसूर

मुद्दा दर्ता :-४३०

दायरी मितिः-२०८१।१२।१५ गते।

१. कसूरको सूचना प्राप्त भएको वा उजुरी परेको मिति र समयः मिति २०८१।१२।०३ गते ।

२. अनुसन्धान अधिकारीको नाम र दर्जाः प्र. नि. देवेन्द्र राज जोशी, प्रहरी वृत जनसेवा।

३. सूचना दिने व्यक्तिको नाम र ठेगानाः जिल्ला काठमाण्डौँ काठमाण्डौँ महानगरपालिका वडा नं.२२ न्यूरोड स्थित Softshine Business PVT.LTD बाट अख्तियार प्राप्त व्यक्ति जिल्ला सिन्धुपाल्चोक साविक गाती गा.वि.स.वडा नं.८ हाल परिवर्तित बाह्रबिसे नगरपालिका वडा नं. ६ स्थायी वतन भई हाल जिल्ला भक्तपुर सुर्यविनायक नगरपालिका वडा नं.६ बस्ने जरी लाल श्रेष्ठको छोरा वर्ष ३७ को बिक्रम श्रेष्ठ (९८५१२७४९५५)।

४. जाहेरी दरखास्त वा सूचनाको छोटकरी विवरण :

प्रस्तुत विषयमा माथि प्रकरण ३ मा उल्लेखित विपक्षी बिजेस जोशी सँग कारोबार नभएको तर मैले काम गर्ने Softshine Business Pvt. Ltd. को Triveni Import and Export Enterprises Pvt. Ltd. (मो.नं. ९८५१३२०३५२) सँग बिगत दुई तिन बर्ष अघि देखी कारोबार रहि आएको थियो। निज विपक्षी Triveni Import and Export Enterprises Pvt. Ltd. ले मैले काम गर्ने Softshine Business Pvt. Ltd. बाट एकमुष्ठ गरि रु ११,०५,०००।- (एघार लाख पाँच हजार मात्र) रुपैया बराबरको रोलिङ कपडा खरिद गरी लगी सो बापतको रकम चेक मार्फत भुक्तानी लिनुहोस फरक पर्दैन भनि बिजेस जोशीको नाममा कायम रहेको एन.आई.एम.बी. बैंक लिमिटेड सुकुलढोका शाखाको खाता नं. २५००५३९०००२४८६ को चेक नं ३०२२८४९१०९ मा मिति २०८१।०६।२१ गते रु.५,५०,०००।- (पाँच लाख पचास हजार मात्र) रुपैया लेखि एक धान चेक Softshine Business Pvt. Ltd. ले भुक्तानी पाउने गरी Softshine Business Pvt. Ltd. को नाममा चेक काटि दिएकोमा उक्त रकम भुक्तानिको लागि निजलाई पटक पटक सम्पर्क गर्दा केही दिन भित्रै दिन्छु, मेरो व्यबहार मिलाउछु भनि रकम दिन आलटाल गरेकोले मैले Softshine Business Pvt. Ltd. को खाता भएको लक्ष्मी सनराइज बैंक लिमिटेड न्यु रोड शाखामा उल्लेखित चेक सन २०२४।११।२०, २०२४।१२।०८, र २०२५/०१/१५ तारेखको दिन समेतमा बैंकमा पेश गर्दा निजको खातामा पर्याप्त रकम मौज्दात नभएको भनी बैंकले उक्त चेक ३ पटक सम्म बाउन्स गरि चेक फिर्ता गरेकाले बिपक्षी बिजेस जोशीले यसरी आफ्नो खातामा पर्याप्त रकम मौज्दात नभएको जानि जानि चेक काटी दिई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसुर गरेकोले निजलाई सोही कसुरमा पक्राउ गरि सोही ऐनको दफा १५ (१) बमोजिमको कारवाही गरि कानुन बमोजिम हुन आउने व्याज समेत निज प्रतिवादीवाटै दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको बिक्रम श्रेष्ठको जाहेरी दरखास्त ।

५. कस घटेको मिति, समय र ठाउः-

६. कसूरबाट पिडित व्यक्तिको सनाखत भएको मिति र समयः- मिति २०८१।१२।०३ गते ।

७. कसूरदार पक्राउ भएको मिति, समय र स्थानः- ।

८. कसुरदारको नाम, थर, वतन, (टोल सहित) (एक भन्दा बढी कसूरदारको भए क्रमैसंग सबैको नाम लेख्नेः-

क) जिल्ला भक्तपुर भक्तपुर नगरपालिका वडा नं.४ स्थायी वतन हुने वर्ष २५ को बिजेश जोशी (ना.प्र.प.नं.२९-०१-७५-००२४०, भक्तपुर)- फरार।

९. कसुरदारको बाबु आमाको नाम र वतनः बाजेको म तिर बहादुर जोशी, बाबुको नाम श्याम जोशी ।

नेपाल सरकार गृह मन्त्रालय प्रहरी वृत्त जनसेवा

१०. अभियुक्तले अधिकार प्राप्त अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयानको छोटकरी विवरणः-

११. कसूरसंग सम्बन्धित मालसामान फेला परेको ठाउः-

१२. कसूरबाट पिडित व्यक्तिको नाम, थर, उमेर र ठेगानाः जाहेरवाला।

१३. घटनास्थलको स्पष्ट विवरण तथा चित्रणः-

१४. कसूर गर्दा प्रयोग गरिएको साधन वा हातहतियारः-

१५. घटनाको कारण र कसुरदारको मनसायः-

प्रतिवादीले चेकमा प्रर्याप्त रकम छैन भन्ने कुरा थाहा जानकारी हुँदा हुँदै जाहेरवालालाई झुक्यानमा पारी चेक दिएको ।

१६. अनुसन्धान अधिकारीको प्रस्तावित राय र सजायको मागदावीः-

प्रस्तुत मुद्दामा हाल सम्म संकलित जाहेरी दरखास्त बैंकबाट आएका कागजातहरु, घटना बिबरण कागज लगायतका मिसिल संलग्न तथ्यहरुबाट प्रतिवादी विजेश जोशीले जाहेरवाला बिक्रम श्रेष्ठलाई तिर्नु बुझाउनु पर्ने रकम बैंकबाट फिर्ता लिनु भनी निज प्रतिवादी विजेश जोशीको एकल हस्ताक्षरबाट संचालन भएको एन. आई.एम.बी. बैंक लिमिटेड सुकुलढोका शाखाको खाता नं. २५००५३९०००२४८६ को चेक नं ३०२२८४९१०९ मा मिति २०८१।०६।२१ गते रु.५,५०,०००/-(पाँच लाख पचास हजार मात्र) बराबरको चेक थान-१ प्रतिवादीले जाहेरवालाको नाममा चेक काटी दिएकोमा चेकमा उल्लेख बमोजिमको रकम नभई चेक बाउन्स भई आएको हुँदा निज प्रतिवादीलाई निजको खातामा पर्याप्त रकम छैन भन्ने कुराको थाहा जानकारी हुँदा हुँदै रकम नै नभएको बैंक खाताको खाली चेक जाहेरवालालाई दिई बैंकिङ कसुर अपराध गरेको वारदात स्थापित हुन आयो।

अतः प्रस्तुत मुद्दामा निज प्रतिवादीले के कुन अपराध गरे र निज प्रतिवादी उपर के कुन प्रकारको सजायको मागदावी लिने भनी हाल सम्म संकलन हुन आएका सम्पुर्ण मिसिल संलग्न कागजातहरु अध्ययन विश्लेषण गरी सो को आधार प्रमाणबाट अनुसन्धान प्रतिवेदन तयार गर्ने तर्फ बिचार गर्दा प्रतिवादी विजेश जोशीको एकल हस्ताक्षरबाट संचालन भएको एन.आई.एम.बी. बैंक लिमिटेड सुकुलढोका शाखाको खाता नं. २५००५३९०००२४८६ को चेक नं ३०२२८४९१०९ मा मिति २०८१।०६।२१ गते रु.५,५०,०००/- (पाँच लाख पचास हजार मात्र) बराबरको चेक थान-१ प्रतिवादीले जाहेरवालाको नाममा चेक काटी दिएकोमा उल्लेख रकम भुक्तानीको लागी पटक पटक बैंकमा चेक पेश गर्दा उक्त बैंक खातामा सो चेकमा उल्लेखित रकम मौज्दात नभएको भनी चेक बाउन्स भएको अबस्थामा निज प्रतिवादीले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी जानी चेक जारी गरी दिई निज प्रतिवादी विजेश जोशीले बैंकिङ कसुर अपराध गरेको सम्लग्न मिसिल कागजातबाट देखिन्छ, यसरी निज प्रतिवादीले गरेको उक्त कार्य बैंकिङ्ग कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) मा परिभाषित अपराध गरेको देखिएकोले निज प्रतिवादीलाई बैंकिङ्ग कसुर तथा सजाय ऐन २०६४ को १५ (१) बमोजिम कारवाही एवं सजाय हुन मागदावी लिई हालसम्म संकलन हुन आएको सक्कल र

नक्कल मिसिल कागजातहरु सहित अनुसन्धान प्रतिवेदन प्रस्तुत गरिएको छ।

१७. क्षतिपुर्ती भराउने भए को-कसलाई कति क्षतिपूर्ती भराउनु पर्ने हो सोको विवरणः-

बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा १५ (१) वमोजिम चेकमा उल्लेखित रकम प्रतिवादीबाट जाहेरवालालाई दिलाई

भराई दिन हुन। १८. कसूरको बारेमा थाहा पाउने साक्षीहरुको नाम, थर, वतन र निजहरुले अनुसन्धान अधिकारी समक्ष गरेको

कागजको संक्षिप्त विवरणः-

क) सुरज श्रेष्ठले गरी दिएको घटना विवरण कागजः यसमा मलाई दरखास्त, प्रहरी प्रतिवेदन साथ संलग्न मिसिल कागजातहरु देखाई पढीबाँची सुनाउँदा सुनि पाएँ। यसमा मेरो सत्य साँचो व्यहोरा यो छ की, जाहेरवाला तथा प्रतिवादी दुवै

नेपाल सरकार

भारी बा

जनालाई म चिन्दछु, निजहरुसंग मेरो पूर्व रिसिईबी एंव कुनै लेनदेन केही पनि छैन, थिएन। प्रतिवादीले जाहेवालालाई दिनु पर्ने रकम बैंक खाताबाट लिनु होस् भनि निजको नमबाट खाता संचालन रहेको एन.आई.एम.बी. बैंक लिमिटेड सुकुलढोका शाखाको खाता नं. २५००५३९०००२४८६ को चेक नं ३०२२८४९१०९ मा मिति २०८१।०६।२१ गते रु.५,५०,०००।- (पाँच लाख पचास हजार मात्र) बराबरको चेक धान-१ चेक जाहेरवालाको नाममा चेक काटी दिएकोमा जाहेरवालाले उक्त चेकको रकम भुक्तानीको लागी बैंकमा गई चेक पेश गर्दा प्रतिवादीको उक्त बैंक खातामा चेकमा उल्लेख भए बराबरको रकम मौज्दात नभएको कारण चेक पटक पटक बाउन्स भई फिर्ता भएको भन्ने जाहेरवाला तथा मिशिल संलग्न कागजातबाट थाहा पाएको हुँ। यसरी प्रतिवादीको नाममा रहेको बैंक खातामा प्रयाप्त रकम मौज्दात छैन भन्ने जान्दा जान्दै चेक काटी भुक्तानीको लागि दिई उक्त चेक बाउन्स भई फिर्ता भएकोले निज प्रतिवादीलाई कानून बमोजिम कारवाही गरी जाहेरवालाले पाउनुपर्ने रकम प्रतिबादीबाट दिलाई भराई दिनु पर्दछ भनि सहिछाँप गरी दिएँ।

१९. कस्ररसंग सम्बन्धित भौतिक सब्द प्रमाणः-

एन.आई.एम.बी. बैंक लिमिटेड सुकुलढोका शाखाको खाता नं. २५००५३९०००२४८६ को चेक नं ३०२२८४९१०९ मा मिति २०८१/०६/२१ गते रु.५,५०,०००।- (पाँच लाख पचास हजार मात्र) बराबरको चेक थान-१

२०. अन्य केहि का उल्लेख गर्नु पर्ने भए सोको विवरण:-

२१. प्रस्तुत कागजातहरुको सिलसिलेवार विवरणः-

मिति २०८१।१२।०३ गतेको सक्कल चेक सहित जाहेरी दरखास्त सहित जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौँले पठाएको

कागजातहरु पाना-१८ र सक्कल चेक खामबन्दी थान-१

ऐ. १५ गतेको अनुसन्धान अधिकृत तोकिएको पत्र र आचार संहिता पाना-२

ऐ. १५ गतेको प्रारम्भिक अनुसन्धान प्रतिवेदन पठाईएको पत्र पाना-१

ऐ.१५ गतेको बैंकलाई लेखेको पत्र पाना-१

ऐ. २७ गतेको बैंकको पत्रसाथ संलग्न कागजातहरु पाना-२५

मिति २०८२।०१।०३ गतेको पक्राउ अनुमती पाना-१

ऐ, १७ गतेको पुनःअनुसन्धान अधिकृत तोकिएको पत्र पाना-१

ऐ.३१ गतेको फरार प्रतिवादी खोजतलासलाई खटाईएको पत्र पाना-१

ऐ.०२/०५ गतेको घटना विवरण कागज र परिचय खुल्ने कागजात पाना-३

ऐ. २३ गतेको जग्गा जमिन रोक्का र खाता रोक्काको लागि लेखेको पत्र पाना-२

मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ को अनुसुची -१९ को (दफा ३१ को उपदफा (१) सँग सम्बन्धित)

जिल्ला सरकारी वकील कार्यालय काठमाण्डौंमा पेश गरेको अनुसन्धान प्रतिवेदन

मुद्दा शिर्षकः- बैंकिङ कसूर

मुद्दा दर्ता :-४३२

दायरी मितिः-२०८२।१२।१५ गते ।

१. कसूरको सुचना प्राप्त भएको वा उजुरी परेको मिति र समयः मिति २०८१।१२।०६ गते ।

२. अनुसन्धान अधिकारीको नाम र दर्जा:-प्र.नि. देवेन्द्र राज जोशी, प्रहरी वृत जनसेवा ।

३. सूचना दिने व्यक्तिको नाम र ठेगानाः जिल्ला रामेछाप साविक टोकरपुर गा.वि.स. वडा नं.७ हाल परिवर्तित दोरम्बा सैलुङ गा.पा. वडा नं.३ स्थायी ठेगाना भई हाल काठमाण्डौँ जिल्ला काठमाण्डौँ महानगरपालिका वडा नं. ३१ लगनटोल बस्ने वर्ष ३३ को सुमन श्रेष्ठ (९८४९८२७२२९)।

४. जाहेरी दरखास्त वा सूचनाको छोटकरी विवरण :

प्रस्तुत बिषयमा माथि प्रकरण ३ मा उल्लेखित विपक्षी चन्द्र प्रसाद गिरी सँग बिगत पाँच छ बर्ष अघि देखि चिन जान रहि आएको थियो। निज विपक्षीले मलाई निजले प्लटिङ गरिरहेको जिल्ला काठमाण्डौ कागेश्वरी मनोहरा न.पा. साँखुको जग्गा मध्य ४ आना जग्गा तपाईको नाममा पास गरिदिन्छु त्यसको लागी तपाईले केहि रकम वैना स्वरुप दिनुहोस भनि म बाट एकमुष्ठ गरि रु ८,००,०००।- (आठ लाख मात्र) रुपैया लगेकोमा निजले उक्त रकम लगेको लामो समय सम्म पनी मलाई जग्गा पास नगर्दिएकोले मैले निजलाई वैना बापत दिएको रकम फिर्ता माग्दा अहिले म संग छैन केही समय पछि भुक्तानी लिनुहोस भनि महालक्ष्मी विकास बैंक लिमिटेड तिनचुली शाखाको खाता नं. ०९२००६००४३२६०१०००००१ को चेक नं ००११२००४६२ मा मिति २०८१।०७।२२ गते रु.८,००,०००।- (आठ लाख मात्र) रुपैया लेखि एक थान चेक मैले भुक्तानी पाउने गरी मेरो नाममा चेक काटि दिएकोमा उक्त रकम भुक्तानिको लागि निजलाई पटक पटक सम्पर्क गर्दा केही दिन भित्रै दिन्छु, मेरो व्यबहार मिलाउछु भनि रकम दिन आलटाल गरेकोले मैले मेरो खाता भएको मुक्तिनाथ विकास बैंक लिमिटेड लगन टोल शाखामा उल्लेखित चेक सन २०२५/०१/१३, २०२५/०१/१७, र २०२५/०१/२१ तारेखको दिन समेतमा बैंकमा पेश गर्दा निजको खातामा पर्याप्त रकम मौज्दात नभएको भनी बैंकले उक्त चेक ३ पटक सम्म बाउन्स गरि चेक फिर्ता गरेकाले विपक्षी चन्द्र प्रसाद गिरीले यसरी आफ्नो खातामा पर्याप्त रकम मौज्दात नभएको जानि जानि चेक काटी दिई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसुर गरेकोले निजलाई सोही कसुरमा पक्राउ गरि सोही ऐनको दफा १५(१) बमोजिमको कारवाही गरि कानुन बमोजिम हुन आउने व्याज समेत निज प्रतिवादीवाटै दिलाई भराई पाउँ। भन्ने समेत व्यहोराको जाहेरी दरखास्त ।

५. कसूर घटेको मिति, समय र ठाउः-

६. कसूरबाट पिडित व्यक्तिको सनाखत भएको मिति र समयः- मिति २०८१।१२।०६ गते ।

७. कसूरदार पक्राउ भएको मिति, समय र स्थानः- ।

८. कसरदारको नाम, थर, वतन, (टोल सहित) (एक भन्दा बढी कसूरदारको भए क्रमैसंग सबैको नाम लेख्नेः-

क) काठमाण्डौँ जिल्ला काठमाण्डौँ महानगरपालिका वडा नं.३ जोरपाटी बस्ने वर्ष ६० को चन्द्र प्रसाद गिरी (ना.प्र.प.नं.१६७/३३२५, काठमाण्डौं)- फरार।

९. कसूरदारको बाबु आमाको नाम र वतनः बाजेको नाम पदम लाल गिरी, बाबुको नाम धनन्जय गिरी।

१०. अभियुक्तले अधिकार प्राप्त अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयानको छोटकरी विवरणः-

११. कसूरसंग सम्बन्धित मालसामान फेला पहुॅकने रेड

मंगाल सरकार

मन्त्रालय

प्ररकार

१२. कसबाट पिडित व्यक्तिको नाम्मर थे, उमेर र ठेगानाः जाहेरवाला।

१३. घटनास्थलको स्पष्ट विवरण तथा चित्रणः-

१४. कसूर गर्दा प्रयोग गरिएको साधन वा हातहतियारः-

१५. घटनाको कारण र कसदारको मनसाचः-

प्रतिवादीले चेकमा प्रर्याप्त रकम छैन भन्ने कुरा थाहा जानकारी हुँदा हुँदै जाहेरवालालाई झुक्यानमा पारी चेक दिएको ।

१६. अनुसन्धान अधिकारीको प्रस्तावित राय र सजायको मागदावीः-

प्रस्तुत मुद्दामा हाल सम्म संकलित आहेरी दरखास्त बैंकबाट आएका कागजातहरु, घटना बिबरण कागज लगायतका मिसिल संलग्न तथ्यहरुबाट प्रतिवादी चन्द्र प्रसाद गिरीले जाहेरवाला सुमन श्रेष्ठलाई तिर्नु बुझाउनु पर्ने रकम बैंकबाट फिर्ता लिनु भनी निज प्रतिवादी चन्द्र प्रसाद गिरीको एकल हस्ताक्षरबाट संचालन भएको महालक्ष्मी विकास बैंक लिमिटेड तिनचुली शाखाको खाता नं. ०९२००६००४३२६०१०००००१ को चेक नं ००११२००४६२ मा मिति २०८१।०७/२२ गते रु.८,००,०००।- (आठ लाख मात्र) बराबरको चेक थान-१ प्रतिवादीले जाहेरवालाको नाममा चेक काटी दिएकोमा चेकमा उल्लेख बमोजिमको रकम नभई चेक बाउन्स भई आएको हुँदा निज प्रतिवादीलाई निजको खातामा पर्याप्त रकम छैन भन्ने कुराको थाहा जानकारी हुँदा हुँदै रकम नै नभएको बैंक खाताको खाली चेक जाहेरवालालाई दिई बैंकिङ कसुर अपराध गरेको वारदात स्थापित हुन आयो।

अतः प्रस्तुत मुद्दामा निज प्रतिवादीले के कुन अपराध गरेर निज प्रतिवादी उपर के कुन प्रकारको सजायको मागदावी लिने भनी हाल सम्म संकलन हुन आएका सम्पुर्ण मिसिल संलग्न कागजातहरु अध्ययन बिश्लेषण गरी सो को आधार प्रमाणबाट अनुसन्धान प्रतिवेदन तयार गर्ने तर्फ विचार गर्दा प्रतिवादी चन्द्र प्रसाद गिरीको एकल हस्ताक्षरबाट संचालन भएको महालक्ष्मी विकास बैंक लिमिटेड तिनचुली शाखाको खाता नं. ०९२००६००४३२६०१०००००१ को चेक नं ००११२००४६२ मा मिति २०८१।०७।२२ गते रु.८,००,०००।- (आठ लाख मात्र) बराबरको चेक थान-१ प्रतिवादीले जाहेरवालाको नाममा चेक काटी दिएकोमा उल्लेख रकम भुक्तानीको लागी पटक पटक बैंकमा चेक पेश गर्दा उक्त बैंक खातामा सो चेकमा उल्लेखित रकम मौज्दात नभएको भनी चेक बाउन्स भएको अबस्थामा निज प्रतिवादीले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी जानी चेक जारी गरी दिई निज प्रतिवादी चन्द्र प्रसाद गिरीले बैंकिङ कसुर अपराध गरेको सम्लग्न मिसिल कागजातबाट देखिन्छ, यसरी निज प्रतिवादीले गरेको उक्त कार्य बैंकिङ्ग कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) मा परिभाषित अपराध गरेको देखिएकोले निज प्रतिवादीलाई बैंकिङ्ग कसुर तथा सजाय ऐन २०६४ को १५ (१) बमोजिम कारवाही एवं सजाय हुन मागदावी लिई हालसम्म संकलन हुन आएको सक्कल र

नक्कल मिसिल कागजातहरु सहित अनुसन्धान प्रतिवेदन प्रस्तुत गरिएको छ।

१७. क्षतिपूर्ती भराउने भए को-कसलाई कति क्षतिपूर्ती भराउनु पर्ने हो सोको विवरणः-

बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा १५ (१) वमोजिम चेकमा उल्लेखित रकम प्रतिवादीवाट जाहेरवालालाई दिलाई भराई दिन हुन।

१८. कसूरको बारेमा थाहा पाउने साक्षीहरुको नाम, थर, वतन र निजहरुले अनुसन्धान अधिकारी समक्ष गरेको

कागजको संक्षिप्त विवरणः-

क) राज कुमार नगरकोटीले गरी दिएको घटना विवरण कागजः-

प्रस्तुत मुद्दाको जाहेरी दरखास्त लगायत मिसिल संलग्न कागजातहरुको व्यहोरा पढी वाची सुनाउदा सुने देखाउदा हरे व्यहोरा अवगत भयो। यसमा मेरो सत्य साँचो व्यहोरा यो छ कि, जाहेरवाला सुमन श्रेष्ठ र प्रतिवादी चन्द्र प्रसाद गिरी दुबैलाई चिन्छु। निज प्रतिवादीले जाहेरवाला संग पुरानो चिनजान भएकोले आन्तरिक लेनदेन ओवारको लिनुपर्नेमा बैंकबाट लिनु भनी प्रतिवादीले फ

Kप

7

>1

श्र

१ र

रु

End



Alt Gr

Ctrl



नेपाल सरकार

हरी वृत्तसेवा

संचालन गर्ने महालक्ष्मी विकास बैंक लिमिटेड तिनचुली शाखाको खाता नं. ०९२००६००४३२६०१०००००१ को चेक नं ००११२००४६२ मा मिति २०८१/०७/२२ गते रु.८,००,०००।- (आठ लाख मात्र) रुपैया लेखि एक थान चेक प्रतिवादीले जाहेरवालाको नाममा काटी दिएकोमा उक्त चेक साट्न जाँदा प्रतिवादीको खातामा चेकमा उल्लेखित बराबरको रकम नभएको भनी चेक वाउन्स भएको कुरा जाहेरवालाले मलाई भने पछी मैले थाहा पाएको हुँ। यसरी निज प्रतिवादीले आफ्नो खातामा पर्याप्त रकम नभएको थाहा हुदा हुदै जानी जानी चेक काटी दिई बैंकिङ्ग कसुर अपराध गरेको हुँदा निज प्रतिवादीलाई बैंकिङ कसुर अपराध सजाय ऐन अन्तर्गत हदै सम्मको कानूनी कारबाही गरी जाहेरवालालाई चेकमा उल्लेखित रकम समेत निज प्रतिवादीबाटै फिर्ता दिलाई दिनुपर्छ भनि सहि सत्य साँचो व्यहोरा लेखि लेखाई सहिछाप गरिदिएँ।

१९. कसुरसंग सम्बन्धित भौतिक सबद प्रमाणः-

महालक्ष्मी विकास बैंक लिमिटेड तिनचुली शाखाको खाता नं. ०९२००६००४३२६०१०००००१ को चेक नं ००११२००४६२

मा मिति २०८१।०७।२२ गते रु.८,००,०००।- (आठ लाख मात्र) बराबरको चेक थान-१

२०. अन्य केहि करा उल्लेख गर्न पर्ने भए सोको विवरणः-

२१. प्रस्तुत कागजातहरुको सिलसिलेवार विवरणः-

मिति २०८१।१२।०७ गतेको सक्कल चेक सहित जाहेरी दरखास्त सहित जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौँले पठाएको

कागजातहरु पाना-०८ र सक्कल चेक खामबन्दी थान-१

ऐ. १५ गतेको अनुसन्धान अधिकृत तोकिएको पत्र र आचार संहिता पाना-२

ऐ. १५ गतेको प्रारम्भिक अनुसन्धान प्रतिवेदन पठाईएको पत्र पाना-१

ऐ.१५ गतेको बैंकलाई लेखेको पत्र पाना-१

ऐ.२९ गतेको बैंकको पत्रसाथ संलग्न कागजातहरु पाना-५९

मिति २०८२।०१।०३ गतेको पक्राउ अनुमती पाना-१

ऐ, ०४ गतेको घटना विवरण कागज पाना-२

ऐ. १७ गतेको पुन अनुसन्धान अधिकृत तोकिएको पत्र पाना-१

ऐ. २३ गतेको जग्गा जमिन र खाता रोक्काको लागि लेखेको पत्र पाना-२

ऐ. २३ गतेको प्रतिवादी खोजतलासको लागि लेखेको पत्र पाना-१

ऐ. २३ गतेको प्रतिवादी खोजतलासको लागि खटाईएको पत्र पाना-१

मिति २०८२/०४/३० गतेको प्रहरी प्रतिवेदन पाना-१

अनुसन्धान अधिकृत (देवेन्द्र राज जोशी) प्रहरी निरीक्षक

..१

0

Ins
     
 
what is notes.io
 

Notes is a web-based application for online taking notes. You can take your notes and share with others people. If you like taking long notes, notes.io is designed for you. To date, over 8,000,000,000+ notes created and continuing...

With notes.io;

  • * You can take a note from anywhere and any device with internet connection.
  • * You can share the notes in social platforms (YouTube, Facebook, Twitter, instagram etc.).
  • * You can quickly share your contents without website, blog and e-mail.
  • * You don't need to create any Account to share a note. As you wish you can use quick, easy and best shortened notes with sms, websites, e-mail, or messaging services (WhatsApp, iMessage, Telegram, Signal).
  • * Notes.io has fabulous infrastructure design for a short link and allows you to share the note as an easy and understandable link.

Fast: Notes.io is built for speed and performance. You can take a notes quickly and browse your archive.

Easy: Notes.io doesn’t require installation. Just write and share note!

Short: Notes.io’s url just 8 character. You’ll get shorten link of your note when you want to share. (Ex: notes.io/q )

Free: Notes.io works for 14 years and has been free since the day it was started.


You immediately create your first note and start sharing with the ones you wish. If you want to contact us, you can use the following communication channels;


Email: [email protected]

Twitter: http://twitter.com/notesio

Instagram: http://instagram.com/notes.io

Facebook: http://facebook.com/notesio



Regards;
Notes.io Team

     
 
Shortened Note Link
 
 
Looding Image
 
     
 
Long File
 
 

For written notes was greater than 18KB Unable to shorten.

To be smaller than 18KB, please organize your notes, or sign in.