Notes![what is notes.io? What is notes.io?](/theme/images/whatisnotesio.png)
![]() ![]() Notes - notes.io |
बैंकिङ तयारी गर्नेहरुले न्युनतम जान्नैपर्ने प्रश्नहरु...!!
१. व्यवस्थापनका सिद्धान्त तथा कार्यहरु
१. व्यवस्थापनको अवधारणा उल्लेख गर्दै यसको सिद्धान्त माथि चर्चा गर्नुहोस् । ३+७= १०
२. व्यवस्थापनको परिचय दिँदै यसका प्रमुख कार्यहरु उल्लेख गर्नुहोस्।३+७= १
३. व्यवस्थापनको परिचय दिँदै व्यवस्थापनका नविनतम चुनौतीहरु के के छन उल्लेख गर्नुहोस्। ३+७= १०
४. नेपालको सार्वजनिक क्षेत्रमा रहेका व्यवस्थापकीय चुनौती र तथा समस्याहरु उल्लेख गर्दै यसलाई प्रभावकारी बनाउने उपाय तथा सुझाव व्यक्त गर्नुहोस्। ५+५=१०
५. व्यवस्थापनका कार्यहरु blanketory रुपमा प्रयोग हुनु व्यावसायिक असफलताको प्रमुख आधार हो ,कसरी ? नेपालको बैंकिङ क्षेत्रलाई आधार मानी पुष्टि गर्नुहोस्। १०
२. उत्प्रेरणा र द्वन्द व्यवस्थापन
१. उत्प्रेरणाको अवधारणा उल्लेख गर्दै यस नयाँ अवधारणाहरूको बारेमा चर्चा गर्नुहोस्। ४+६=१०
२. motivation का प्रमुख उद्देश्यहरु उदेश्यहरु उल्लेख गर्दै यसका प्रमुख सिद्धान्तहरु बारे विस्तृत रुपमा चर्चा गर्नुहोस्। ४+६=१०
३. उत्प्रेरणा र उत्पादकत्वको बीचमा रहेको अन्तर्सम्बन्ध चर्चा गर्नुहोस्।१०
४. उत्प्रेरणालाई असर गर्ने तत्वहरु चर्चा गर्दै नेपालको सार्वजनिक क्षेत्रमा उत्प्रेरणामा रहेका समस्याहरुको बारेमा उल्लेख गर्नुहोस्। ४+६=१०
५. कर्मचारी उत्प्रेरणाको अवधारणा उल्लेख गर्दै नेपालको बैंकिङ क्षेत्रको कर्मचारीको उत्प्रेरणा अभिवृद्धि गर्न के कस्ता रणनीतिहरु उपयोग गर्नु सान्दर्भिक हुन्छ र त्यस्ता रणनीति कार्यानयन गर्न कार्यान्वयन योग्य सुझाव दिनुहोस्। २+४+४=१०
६. राष्ट्रिय बाणिज्य बैंकमा रहेका मौद्रिक र गैर मौद्रिक उत्प्रेरणाको अवस्था चर्चा गर्नुहोस्। ५+५=१०
७. उत्प्रेरणाको कुनै एक सिद्धान्तलाई राष्ट्रिय वाणिज्य बैङ्कमा कर्मचारीहरुलाई उत्प्रेरित गर्न कसरी प्रयोग गर्न सक्नुहुन्छ उल्लेख गर्नुहोस्। १०
८. उत्प्रेरणाको प्रकार उल्लेख गर्दै मास्लोको उत्प्रेरणाको सिद्धान्त बारेमा चर्चा गर्नुहोस्। ४+६=१०
९. कर्मचारी उत्प्रेरणा र कर्मचारीको उत्पादकत्व बीचको अन्तरसम्बन्ध देखाउँदै राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरु लाई कार्य प्रतिको उत्प्रेरणा बढाउदै उत्पादकत्वमा सकारात्मक परिणाम ल्याउन कार्यान्वयन योग्य व्यावहारिक सुझाब दिनुहोस्। ५+५=१०
१०. द्वन्द व्यवस्थापन भन्नाले के बुझिन्छ दोन्ध व्यवस्थापन गर्ने रणनीतिहरु चर्चा गर्नुहोस्। २+८=१०
११. द्वन्द भनेको के हो? राष्ट्रिय बाणिज्य बैंकमा द्वन्द व्यवस्थापनका लागि के कस्ता उपायहरु अवलम्बन गर्न सकिन्छ उत्तर दिनुहोस्। ३+७=१०
१२. द्वन्द्वबाट कसरी प्रतिस्पर्धात्मक लाभ लिन सकिन्छ चर्चा गर्दै यसबाट पर्ने सकरात्मक र नकरात्मक असर बारे उल्लेख गर्नुहोस्। ४+३+३=१०
१३. दोन्द र तनाव व्यवस्थापन बीचको अन्तरसम्बन्ध उल्लेख गर्दै कार्यालयमा तनाव व्यवस्थापन कसरी कम गर्न सकिन्छ लेख्नुहोस । ४+६=१०
१४. द्वन्दका प्रकारहरु उल्लेख गर्दै द्वन्दका चरणहरु बारे चर्चा गर्नुहोस। ३+७=१०
१५. सङगठनमा द्वन्द छ भन्ने कुरा कसरी पत्ता लगाउन सकिन्छ ? के सबै प्रकारको द्वन्द्व खराब हुन्छ? द्वन्द सिर्जना हुने कारणहरु के के हुन उल्लेख गर्नुहोस्। ३+३+४=१०
१६. द्वन्दका स्रोतहरु उल्लेख गर्दै यसको नियन्त्रणका उपायहरू उल्लेख गर्नुहोस्। ३+७=१०
१७. तनाव व्यवस्थापनको परिचय दिँदै संगठनमा तनाव व्यवस्थापनको महत्व बारे चर्चा गर्नुहोस्। ३+७=१०
३: व्यवस्थापन सूचना तथा संचार प्रणालिको भूमिका
१. व्यवस्थापन सूचना प्रणाली भन्नाले के बुझिन्छ ? यसका फाइदा को बारेमा चर्चा गर्नुहोस्। ३+ ७=१०
२. व्यवस्थापन सूचना प्रणालीको उत्पत्ति र विकासबारे चर्चा गर्दै यसलाई enterprise मा कसरी प्रयोग गर्न सकिन्छ। ४+६=१०
३. सञ्चार व्यवस्थापन भन्नाले के बुझिन्छ ? संचार प्रक्रियाका तत्वहरु चर्चा गर्दै यसको महत्व माथि प्रष्ट पार्नुहोस्। २ +४+४ =१०
४. संचारका प्रकारहरु चर्चा गर्दै प्रभावकारी संसारका बाधाहरु उल्लेख गर्नुहोस्। ३+७=१०
५. सन्चार प्रणाली भनेको के हो? सञ्चारका अवरोधहरु लाई समाधान गर्ने मुख्य उपायहरु चर्चा गर्नुहोस् l ३+७=१०
४: सस्थागत सुशासन
१. संस्थागत सुशासन भन्नाले के बुझिन्छ ? यसका सैद्धान्तिक पक्ष तथा सैद्धान्तिक आधार माथि चर्चा गर्नुहोस्। ३+७ =१०
२. संस्थागत सुशासन को अवधारणा उल्लेख गर्दै संस्थागत सुशासनका तत्वहरु /आयामहरु / पक्षहरुलो बारेमा चर्चा गर्नुहोस्। ३+७=१०
३. संस्थागत सुशासनका कारकतत्त्व अर्थात् यसलाई प्रभाव पार्ने तत्वहरु बारे चर्चा गर्नुहोस्। १०
४. बैंकिङ क्षेत्रलाई अन्य क्षेत्रको पनि संस्थागत सुशासन कायम राख्ने उत्तरको रुपमा लिन्छ, किन? उल्लेख गर्नुहोस । १०
५. बैंक तथा वित्तीय संस्थाको सुशासन अझ महत्वपूर्ण मानिन्छ, किन ?उदाहरणसहित पुष्टि गर्नुहोस्। १०
६. नेपालको बैंकिङ क्षेत्रसंग सम्बन्धित सस्थागत सुशासन हरु केके छन्? बैंकिङ क्षेत्रको संस्थागत सुशासनको लागि विद्यमान नीतिगत व्यवस्था उल्लेख गर्नुहोस्। ४+६=१०
७. नेपाल राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशिका अनुसार संस्थागत सुशासन सम्बन्धी व्यवस्था चर्चा गर्नुहोस्। १०
८. बैङ्किङ क्षेत्रको कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता उल्लेख गर्नुहोस्। १०
९. बैंकिङ क्षेत्रका कर्मचारीले पालना गर्ने आचारसंहिताले बैंकिङ क्षेत्रको संस्थागत सुशासन कसरी कायम गर्न सक्दछ। १०
१०. प्रभावकारी आन्तरिक नियन्त्रण संस्थागत सुशासनको पूर्वशर्त हो उदाहरणसहित पुष्टि गर्नुहोस्। १०
५: कार्यसम्पादन मुल्यांकन
१. कार्यसम्पादन मूल्याङ्कनको अवधारणा उल्लेख गर्दै यसका आयामहरु उल्लेख गर्नुहोस्। ३+७=१०
२. कार्यसम्पादन मूल्याङ्कनको प्रक्रिया उल्लेख गर्दै कार्य सम्पादन मूल्यांकन प्रक्रियामा नेपालको सार्वजनिक क्षेत्रमा रहेका समस्याहरुले गर्नुहोस्। ३+७=१०
३. कार्यसम्पादन मूल्याङ्कनका आधारहरू तथा यसलाई प्रभावकारी बनाउन कार्यान्वयन योग्य सुझाव दिँदै कार्यसम्पादन मूल्यांकनका बिधिहरु उल्लेख गर्नुहोस। २+४+४ =१०
४. कार्यसम्पादन मूल्याङ्कनको 360° भनेको के हो ? यसको प्रयोग नेपालको सार्वजनिक क्षेत्रमा कति सान्दर्भिक छ। ३+७=१०
५. नेपालको सार्वजनिक क्षेत्रमा कार्य सम्पादन मूल्यांकनमा देखिएका समस्याहरु उल्लेख गर्नुहोस्। १०
६. कार्यसम्पादन मुल्यांकन को अवधारणा उल्लेख गर्दै यसका उद्देश्यहरु समेत प्रकाश पार्नुहोस्। २+८=१०
७. कार्यसम्पादन मूल्याङ्कनका विधिहरु उल्लेख गर्दै राष्ट्रिय बाणिज्य बैंकमा कुन विधि प्रयोग गर्न उपयुक्त ठान्नु हुन्छ कारणसहित प्रष्ट पार्नुहोस्। ४+६=१०
८. कार्यसम्पादन मूल्यांकनलाई उपयुत्क बनाउन नेपालको सार्वजनिक क्षेत्रमा गर्नुपर्ने सुधारहरु उल्लेख गर्नुहोस् । १०
६: निर्णय क्षमता
१. निर्णय को अवधारणा उल्लेख गर्दै यसको प्रक्रियाबारे चर्चा गर्नुहोस्। २+८=१०
२. निर्णयका निर्धारक तत्वहरु उल्लेख गर्दै यसको औचित्यता माथि प्रकाश बाँड्नुहोस् । ४+६=१०
३. निर्णयमा प्रयोगहुने उपकरणहरु चर्चा गर्दै निर्णय कार्यम HATS को बारेमा चर्चा गर्नुहोस् । ४+६=१०
४. निर्णयका प्रकारहरु उल्लेख गर्दै बैंकिङ क्षेत्रमा गर्ने निर्णयकर्ता कस्तो हुनुपर्छ । ४+६=१०
५. नेपालको सार्वजनिक क्षेत्रमा निर्णय प्रक्रिया देखि कार्यान्वयन सम्म रहेका समस्या र समाधानको उपायहरु चर्चा गर्नुहोस्। ५+५=१०
६. सबै व्यवस्थापकीय कार्य जैले पनि जहाँ पनि निर्णय प्रक्रिया भन्ने भनाइलाई बैँकिङ क्षेत्रको व्यवस्थापकले कार्यसँग अन्तरसम्बन्धित बनाई पुष्टि गर्नुहोस्। १०
७: व्यवस्थापनमा नेतृत्वको भूमिका
१. नेतृत्व भन्नाले के बुझिन्छ ? व्यवस्थापनमा नेतृत्वको भूमिका र महत्व बारे चर्चा गर्नुहोस्। ३+७=१०
२. नेतृत्वका सिद्धांत उल्लेख गर्दै यस्का गुणहरु चर्चा गर्नुहोस् । ५+५ =१०
३. नेतृत्व का प्रकार हरु उल्लेख गर्दै संक्रमणकालीन र रुपान्तरणात्मकको नेतृत्व को भिन्नता उल्लेख गर्नुहोस् l ४+६=१०
४. नेतृत्वको अवधारणा उल्लेख गर्दै नेतृत्व शैली लाई प्रभाव पार्ने परमुख तत्वहरु उल्लेख गर्नुहोस्। नेपालको बैंकिङ क्षेत्रमा कस्तो नेतृत्व शैली प्रयोग गर्नु उपयुक्त hola कारणसहित उल्लेख गर्नुहोस्। 2+४+४=१०
५. नेतृत्व र कर्मचारी सम्बन्ध भन्नाले के बुझिन्छ ? कर्मचारी र नेतृत्व सम्बन्ध सकरात्मक बनाउन के गर्नुपर्ला। ३+७=१०
८: बजेटको सिद्धान्त र महत्व
१. बजेटको परिचय दिंदै यसको विशेषता तथा महत्व बारे चर्चा गर्नुहोस् । ३+७=१०
२. बजेटका सिद्धान्तहरु चर्चा गर्दै यस प्रकारहरु बारे चर्चा गर्नुहोस । ४+६=१०
३. बजेट तर्जुमाको प्रक्रिया उल्लेख गर्दै यसका समस्याहरु उल्लेख गर्नुहोस्। ५+५ =१०
४. नेपालको समग्र बजेट प्रणालीमा रहेका समस्या उल्लेख गर्दै पुँजीगत बजेट खर्च हुन नसक्नुका कारणहरु उल्लेख गर्नुहोस। ४+६=१०
ख : कार्यालय व्यवस्थापन
१. कार्यालय अर्थ उल्लेख गर्दै यसका उद्देश्य तथा कार्यहरु चर्चा गर्नुहोस्। १०
२. कार्यालय व्यवस्थापनको परिचय दिँदै यसको महत्वबारे चर्चा गर्नुहोस्। ३+७=१०
१. चिठीपत्र र पत्राचार :
१. पत्रव्यवहार भन्नाले के बुझिन्छ ? यसमा हुनुपर्ने गुणहरु मा उल्लेख गर्दै यसको महत्व उल्लेख गर्नुहोस। १०
२. पत्रमा हुने प्रमुख अंगहरु कुनकुन उल्लेख गर्दै यसका प्रकारहरु चर्चा गर्नुहोस्। १०
३. दर्ता र चलानी को परिचय दिँदै यस महत्व बारेमा उल्लेख गर्नुहोस् ।
२: टिप्पणी
१. टिप्पणी भनेको के हो यसका तयार गर्दा ध्यान दिनु पर्ने कुराहरु लेख्नुहोस।
२. टिप्पणी का मुख्य भागहरु उल्लेख गर्दै यसको नमुना तयार पार्नुहोस्।
३. टिप्पणी किन तयार पारिन्छ यसलाई प्रभावकारी बनाउने उपाय उल्लेख गर्नुहोस्।
३: अभिलेख व्यवस्थापन
१. अभिलेख व्यवस्थापन भनेको के हो यसको महत्व तथा आवश्यकतालाई उल्लेख गर्नुहोस्।
२. अभिलेख व्यवस्थापनका सिद्धान्तहरु चर्चा गर्दै यस प्रक्रिया उल्लेख गर्नुहोस।
३. archive भनेको के हो यसको महत्व चर्चा गर्नुहोस्।
४ : फाइलिङ
१. फाइलिङको परिचय दिँदै यसका महत्व तथा उद्देश्य उल्लेख गर्नुहोस्।
२. कुशल फाइलिङ का प्रकारहरु उल्लेख गर्दै यस गुणहरु उल्लेख गर्नुहोस्।
५ : अनुक्रमणिका
१. अनुक्रमणिका भनेको के हो यसको महत्व उल्लेख गर्नुहोस।
२. आलोक र मोनिकाको प्रकार उल्लेख गर्दै असल अनुक्रमणिका का गुणहरु प्ले गर्नुहोस्।
६: कार्यालय संरचना
१. कार्यालय संरचना को अर्थ उल्लेख गर्दै यसका उद्देश्यहरु चर्चा गर्नुहोस्।
२. kasari kushal कार्यालयको संरचना बनाउन सकिन्छ ? यस संरचनाका प्रकार उल्लेख गर्नुहोस।
३. कार्यालय सजावट bhaniko कि यो यस सिद्धान्त तथा महत्वबारे चर्चा गर्नुहोस्।
७ : कार्यालय सन्चारको महत्व
१. कार्यालयमा संचार भन्नाले के बुझिन्छ यसको महत्व चर्चा गर्नुहोस्।
२. कार्यालय व्यवस्थापनमा कम्प्यूटर प्रणालीको आवश्यकता तथा महत्वले गर्नुहोस्।
३. archive भन्नाले के बुझ्नुहुन्छ राष्ट्रिय वाणिज्य बैंकको लागि यसको आवश्यकता किन परदछ राष्ट्रिय वाणिज्य बैंकले आफ्नो are कार्यलाई प्रभावकारी बनाउन कार्यालय सुझाब दिनुहोस्।
४ कार्यालय भनेको के यो यो किन स्थापना गरिन्छ।
५. कार्यालय व्यवस्थापनको परिचय दिंदै यसको विविध पक्षहरू को बारेमा चर्चा गर्नुहोस।
समूह : ग मानव संसाधन व्यवस्थापन
१. मानव संसाधन भनेको के हो यसको महत्त्व चर्चा गर्नुहोस्।
२. मानव संसाधन ब्यबस्थापन भन्नाले के बुझीन्छ मानव संसाधन व्यवस्थापनको रणनीतिहरु चर्चा गर्नुहोस्।
१ : मानव संसाधन व्यवस्थापनका उद्देश्यहरू
१. मानव संसाधन व्यवस्थापनको परिचय दिई यसका उद्देश्य चर्चा गर्नुहोस्।
२. रणनीतिक मानव संसाधन व्यवस्थापन भनेको के हो यस्को उपकरणहरु चर्चा गर्नुहोस्।
३. मानव संसाधन व्यवस्थापनका आयामहरु चर्चा गर्दै यस सैद्धान्तिक आधारहरु उल्लेख गर्नुहोस्।
४. मानव संसाधन योजना भनेको के हो नेपालको सार्वजनिक क्षेत्रमा मानव संसाधन संग सम्बन्धित समस्या गरेकी हुन्।
२: कार्य विश्लेषण
१. कार्यविश्लेषण भन्नाले के बुझीन्छ राष्ट्रिय बाणिज्य बैंकमा कार्यले सनको अवस्था कस्तो छ प्रष्ट पार्नुहोस्।
२. कार्य विश्लेषण किन गर्नु पर्दछ राष्ट्रिय बाणिज्य बैंकमा कार्यरत सायक कर्मचारी को कार्य विवरण नमुना प्रस्तुत गर्नुहोस्।
३. कार्य विशिष्टीकरण भन्नाले के बुझिन्छ विशिष्टीकरण का तत्वहरु उल्लेख गर्नुहोस्।
४. उपयुक्त कार्य विश्लेषण हुन कार्यविवरण र कार्य विशिष्टीकरण को बिचमा सन्तुलन हुनु पर्दछ भनिन्छ किन।
५. राष्ट्रिय बाणिज्य बैंकको कार्यविश्लेषण मा देखिएका समस्याहरूको समीक्षा गर्नुहोस्।
६. राष्ट्रिय वाणिज्य ब्यांकको नगद सायद कर्मचारीको कार्य विशिष्टीकरण को नमुना तयार पार्दै कार्य विश्लेषण का विभिन्न विधि तथा उपकरणहरूको संक्षिप्त जानकारी दिनुहोस्।
३: कर्मचारी तालिम र यसको महत्व
१. तालिम भन्नाले के बुझिन्छ यसको महत्व तथा आवश्यकता माथि प्रकाश पार्नुहोस्।
२. तालिमका प्रकार हरु उल्लेख गर्दै नेपाली संघसंस्थाहरुमा तालिम तथा विकासका अभ्यासहरू प्रष्ट पार्नुहोस्।
३. तालिमको अवधारणा र प्रकार उल्लेख गर्दै सहायक कर्मचारीको लागि कस्तो तालिम पल्ट हुन्छ र किन।
४ : नेतृत्व भन्नाले के बुझिन्छ कर्मचारी नेतृत्व सम्बन्धको आवश्यकता तथा उद्देश्यमाथि प्रकाश पार्नुहोस्।
५. प्रभावकारी कर्मचारी नेतृत्व सम्बन्धको लागि निर्धारक तत्वहरु उल्लेख गर्दै नेतृत्व सम्बन्धको विकासका हरु नीरणतिहरु चर्चा गर्नुहोस्।
६. बैंकिङ क्षेत्रमा कर्मचारी नेतृत्वको सम्बन्धमा रहेका समस्याहरु र सुधारका उपायहरु चर्चा गर्नुहोस्।
७. कर्मचारी नेतृत्व सम्बन्ध बैंक तथा वित्तीय संस्थाहरुलाई किन आवश्यक छ उल्लेख गर्दै बैंकिङ क्षेत्रको वर्तमान कर्मचारी नेतृत्व सम्बन्धको अवस्था चित्रण गर्नुहोस्।
५: performance appraisal and reward system
१. कार्यसम्पादन मूल्याङ्कनको अवधारणाअनुसार उल्लेख गर्दै कर्मचारीको कार्यसम्पादन मूल्यांकन गर्दा ध्यान दिनु पर्ने आवश्यक कुराहरु उल्लेख गर्नुहोस्।
२. कार्यसम्पादन मूल्याङ्कन किन आवश्यक पर्दछ कार्य सम्पादन मूल्यांकन गर्ने प्रक्रिया तथा चरणहरू बारेमा छलफल गर्नुहोस्।
३. कार्यसम्पादन मूल्याङ्कनको हो बिधिहरुको बारे चर्चा गर्नुहोस्।
४. नेपालको कार्यसम्पादन मूल्यांकनमा देखिएका समस्याहरु उल्लेख गर्दै यस समाधानको उपायहरु संक्षेपमा लेख्नुहोस्।
५. पुरस्कार पर्णाली भन्नाले के बुझिन्छ पुरस्कार का प्रकारहरु चर्चा गर्नुहोस्।
६. प्रभावकारी पुरुस्कार parnali माया विद्यमान गुणहरु चर्चा गर्दै यसलाई प्रभाव पार्ने तत्वहरु उल्लेख गर्नुहोस्।
६: read rich men selection and socialization
१. भर्ना तथा छनौट को परिचय दिँदै कर्मचारी भर्ना तथा छनौटको प्रक्रिया उल्लेख गर्नुहोस।
२. कर्मचारी भर्ना तथा छनौट का नितिहरु उल्लेख गर्दै अन्तर्वार्ताका प्रकारहरु उल्लेख गर्नुहोस्।
३. कर्मचारी भर्ना लाई प्रभावकारी बनाउने तत्वहरु उल्लेख गर्दै उद्देश्यमाथि प्रष्ट पार्नुहोस्।
४. राष्ट्रिय वाणिज्य बैंक मा भर्ना तथा छठको प्रक्रिया कस्तो छ उल्लेख गर्नुहोस्।
५. सामाजिकीकरणको अवधारणा उल्लेख गर्दै यसको तरिका बारे चर्चा गर्नुहोस्।
६. सामाजिकीकरणको प्रक्रिया उल्लेख गर्दै राष्ट्रिय बाणिज्य बैंकमा सामाजिकरण kabasa कस्तो रहेको देख्नुहुन्छ उल्लेख गर्नुहोस्।
७: total paleki mannagement circle
१. total quality management भन्नाले के बुझिन्छ यस टुल्सहरु चर्चा गर्नुहोस्।
२. total palette म्यानेजमेन्टको लागि कार्यान्वयन योग्य सुझाव दिनुहोस्।
३. सम्पूर्ण गुण व्यवस्थापन को गुण चक्र भनेको के हो यसको महत्वबारे चर्चा गर्नुहोस्।
३. गुन चक्रको फाइदा तथा बेफाइदा बारे चर्चा गर्नुहोस्।
८ : career planning
१. वृत्ति विकासको योजनाको अवधारणा उल्लेख गर्दै वृद्धि विकास योजनाका निर्धारक तत्वहरु चर्चा गर्नुहोस्।
२. वृद्धि विकास योजनाको उद्देश्य तथा महत्वबारे चर्चा गर्नुहोस्।
३. राष्ट्रिय बाणिज्य बैंकमा वृद्धि विकास एक जनाको अवस्था कस्तो छ यसमा रहेका प्रमुख समस्या उल्लेख गर्दै यसको प्रभावकारिता अभिवृद्धि गर्न कार्यान्वयनको के सुझाब दिनुहोस्।
४. वृद्धि विकास सूचनाको प्रक्रिया उल्लेख गर्नुहोस।
ङ : सेवा सम्बन्धी
१. विप्रेषण कारोबार भन्नाले के बुझिन्छ हरु बारे चर्चा गर्नुहोस।
२. नेपालको अर्थतन्त्रमा विप्रेषणको ले पारेको प्रभावबारे चर्चा गर्नुहोस्।
३. नेपालमा विप्रेषणको आएको संरचना तथा प्रकृतिबारे बिस्लेशन गर्दै vitra chana airline औपचारिक च्यानलबाट पत्याउन अपनाउनुपर्ने रणनीतिहरु चर्चा गर्नुहोस्।
४. dutch disease भनेको के हो? नेपालमा विप्रेषणले कस्तो ल्याएको छ उदाहरणसहित लेख्नुहोस्।
५. बिप्रेसन को प्रक्रिया उल्लेख गर्दै राष्ट्रिय वाणिज्य बैंकले विप्रेषण सेवा कसरी गर्दछ।
६. राष्ट्रिय वाणिज्य बैंकले कस्ता bresson chiba दिदी आएको छ वितरणलाई प्रभावकारी रुपमा थप व्यवसाय विस्तारका लागि के-कस्ता सुझावहरु दिन सकिन्छ उल्लेख गर्नुहोस्।
७. राष्ट्रिय वाणिज्य बैंक अन्तर्गत non funded business अन्तर्गतको विप्रेषण सेवालाई थप प्रभावकारी बनाउन शहरी क्षेत्र र ग्रामीण क्षेत्रमा के कस्ता व्यवस्था गर्नु पर्ला आवश्यक कारण सहितको सुझाव दिनुहोस्।
२: कोष ब्यबस्थापनम
१. कोष ब्यबस्थापन भन्नाले के बुझिन्छ कोष व्यवस्थापन को महत्व उल्लेख गर्दै कोष ब्यबस्थापन कसरी गर्ने उल्लेख गर्नुहोस्।
२. कोष ब्यबस्थापन का निर्धारक तत्वहरु उल्लेख गर्दै कोष व्यवस्थापन को प्रभावकारिता मूल्याङ्कन कसरी गर्न सकिन्छ।
३. कोष व्यवस्थापनका पक्षहरु वा आयमहरु उल्लेख गर्दै बैंक तथा वित्तीय संस्थाले कोष व्यवस्थापन गर्दा अपनाउनु पर्ने वा ध्यान दिनुपर्ने कुराहरु उल्लेख गर्नुहोस्
४. तरलता संकट किन सिर्जना हुन्छ कोष व्यवस्थापनका सन्दर्भमा नेपालमा भएका नीतिगत व्यवस्थाको उल्लेख गर्नुहोस्।
३: notes तथा भारतकोश
१. नोटकोष भन्नाले के बुझिन्छ यस कार्य heraw उद्देश्यमाथि चर्चा गर्नुहोस्।
२. नोट्कोष सञ्चालनमा देखिएका समस्याहरु उल्लेख गर्दै यसको व्यवस्थापन माथि चर्चा गर्नुहोस्
३. नोटकोष व्यवस्थापनमा देखिएका समस्या उल्लेख गर्दै notekosh सञ्चालन गर्दा ध्यान दिनुपर्ने कुरा उल्लेख गर्नुहोस्
४. नोटकोष का कार्य उद्देश्य तथा सञ्चालनमा ध्यानदिनुपर्ने कुराहरू तथा नोटको सञ्चालनमा देखिएका समस्याहरु उल्लेख गर्नुहोस्।
५. नेपालको अर्थतन्त्रको मौद्रिक एकीकरणमा राष्ट्रिय बाणिज्य बैंकको भुमिका पृथक मानिन्छ किन
६. सफा तथा झुत्रा नोट नीतिमा उल्लेख भएका परमुख व्यवस्था उल्लेख गर्नुहोस्।
७. द् सफा तथा झुत्रा नोट सम्बन्धी नीतिको उद्देश्यहरू चर्चा गर्दै नेपाल राष्ट्र बैंकले यस प्रकारका उद्देश्य बमोजिम ल्याएका नीतिहरू केके छन्।
३: अन्तरशाखा तथा अन्तर बैंक कारोबार
१. अन्तरशाखा कारोबार भन्नाले के बुझिन्छ नेपालको बैंकिङ क्षेत्रमा अन्तरशाखा कारोबार सिर्जनाका प्रमुख कारणहरु उल्लेख गर्नुहोस।
२. अन्तरशाखा कारोबार को महत्व उल्लेख गर्दै अन्तरशाखा कारोबार गर्दा ध्यान दिनुपर्ने कुरा के के हुन्
३. अन्तर बैंक कारोबार भन्नाले के बुझिन्छ नेपालको बैंकिङ क्षेत्रमा अन्तरबैंक कारोबार हुनुको कारण उल्लेख गर्नुहोस्।
४. अन्तरबैंक कारोबार को महत्व उल्लेख गर्दै अन्तरशाखा कारोबार र अन्तर बैंक कारोबार विषको फरक उल्लेख गर्नुहोस्।
५: boss तथा गैर कोषमा आधारित कारोबार
१. कोष तथा गैर कोषमा आधारित कारोबार को अवधारणा उल्लेख गर्दै उनीहरुबीच रहेको फरक छुट्याउनुहोस्।
२. नेपालको बैंकिङ प्रणाली का प्रमुख कोषमा आधारित कारोबार हरु के के हुन् उल्लेख गर्दै कोषमा आधारित र गए कोषमा आधारित कारोबार को महत्व चर्चा गर्नुहोस्।
३. कोष तथा गैर कोषमा आधारित कारोबार को सम्भावना तथा अवसरहरु उल्लेख गर्दै यस्ता कारोबारको चुनौतीसमेत दर्ता गर्नुहोस्
४. नेपालको बैंकिङ क्षेत्रमा गैरकोषमा आधारित तारबार किन सान्दर्भिक मानिन्छ।
५. कोष तथा गैर कोषमा आधारित कारोबार 20ka अन्तरसम्बन्ध उल्लेख गर्नुहोस्
६. गैरकोषमा आधारित सुविधा भन्नाले के बुझिन्छ उदाहरणसहित लेख्नुहोस् यस्ता सुविधा प्रदान गर्दा हुने जोखिम व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थालाई के-कस्तो निर्देशन जारी गरिएको छ।
५: bank risk management including basel ii and related nrb directives
१. गर्दा जोखिम भन्नाले के बुझिन्छ यसकारण तथा व्यवस्थापनका उपायहरु चर्चा गर्नुहोस्।
२. तरलता जोखिम को परिचय दिँदै यस कारण नीतिगत व्यवस्था र न्यूनीकरण गर्नुपर्ने उपाय लेख्नुहोस्।
३. basel padha राणा उल्लेख गर्दै बासेल 1 का बारेमा चर्चा गर्नुहोस्।
४. बासै laieka कमीकमजोरी उल्लेख गर्दै बासेल 2 का बारेमा चर्चा गर्नुहोस्।
५. बासेल 3 को परिचय दिँदै बासेल 2 का कमीकमजोरी उल्लेख गर्नुहोस्।
६. बासेल 3 को परिचय उल्लेख गर्दै basel तिनका नयाँ व्यवस्थाबारे चर्चा गर्नुहोस्।
७. बासेल 2 का प्रमुख builder खम्बाहरु को बारेमा उल्लेख गर्दै यी व्यवस्थाहरु मध्ये नेपालको सन्दर्भमा कुन पिलरको व्यवस्था प्रभावकारी कार्यान्वयन कमजोर छ वा विस्तृत रुपमा उल्लेख गर्नुहोस्।
८. नेपालमा बासेल थ्री को कार्यान्वयनको अवस्था कस्तो रहेको छ उल्लेख गर्नुहोस र बासेल 2 र बासेल 1 को तुलना गर्नुहोस्।
९. नेपाल राष्ट्र बैंक एकीकृत निर्देशिका 2075 को उद्देश्य र प्रमुख विशेषता उल्लेख गर्नुहोस्।
१०. नेपाल राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशिका 1 को सारांश व्यक्त गर्नुहोस्।
#bankingloksewapedia #bankingquestions #RBB #NRB #NBL #adbl
![]() |
Notes is a web-based application for online taking notes. You can take your notes and share with others people. If you like taking long notes, notes.io is designed for you. To date, over 8,000,000,000+ notes created and continuing...
With notes.io;
- * You can take a note from anywhere and any device with internet connection.
- * You can share the notes in social platforms (YouTube, Facebook, Twitter, instagram etc.).
- * You can quickly share your contents without website, blog and e-mail.
- * You don't need to create any Account to share a note. As you wish you can use quick, easy and best shortened notes with sms, websites, e-mail, or messaging services (WhatsApp, iMessage, Telegram, Signal).
- * Notes.io has fabulous infrastructure design for a short link and allows you to share the note as an easy and understandable link.
Fast: Notes.io is built for speed and performance. You can take a notes quickly and browse your archive.
Easy: Notes.io doesn’t require installation. Just write and share note!
Short: Notes.io’s url just 8 character. You’ll get shorten link of your note when you want to share. (Ex: notes.io/q )
Free: Notes.io works for 14 years and has been free since the day it was started.
You immediately create your first note and start sharing with the ones you wish. If you want to contact us, you can use the following communication channels;
Email: [email protected]
Twitter: http://twitter.com/notesio
Instagram: http://instagram.com/notes.io
Facebook: http://facebook.com/notesio
Regards;
Notes.io Team