NotesWhat is notes.io?

Notes brand slogan

Notes - notes.io

Write a note in this area. It's really easy to share with others. Click here ...२७५०००/-

जम्मा| लेखापरीक्षणबाट देखिएका व्यहोरा उपर व्यवस्थापन पक्षसंग छलफल सम्पन्न गरा कायम रहेका व्यहारा निय

परिचय : स्वीकृत कार्यक्रम अनुसार सामाजिक सेवाका क्षेत्रका कामलाई प्रभावकारी बनाउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी कार्यक्रम संचालन गर्ने उदेश्यले मिति २०७६/६/१५ मा यस कार्यालयको स्थापना मा स्थापना भएको छ । यस कार्यालयको कार्यलक्षेत्र डोल्पा जिल्ला रहेको छ ।

आन्तरिक नियन्त्रण प्रणालीः आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ३१(१) मा संघ, प्रदेश र स्थानीयतहका सबै कार्यालयहरूले आफ्नो र अन्तर्गतका कार्यालयको आन्तिरक नियन्त्रण प्रणाली तयार गरी लागु गर्नुपर्ने व्यवस्था छ । यस कार्यालयले ऐनमा व्यवस्था भए वमोजिम आन्तरिक नियन्त्रण प्रणाली तयार गरेको देखिएन । कार्यालयको आन्तरिक नियन्त्रण प्रणालीको मूल्यांकन गर्दा निम्नानुसारका व्यहोराहरु देखिएकोले जोखिम रहेको देखिन्छ । तत्सम्वन्धमा सुधार गरी आन्तरिक नियन्त्रण प्रणालीलाई सबल र दुरुस्त गर्नुपर्दछ । आन्तरिक नियन्त्रण संग सम्वन्धित केही उदाहरणहरु देहाय अनुसार छनः

निर्माण सम्बन्धी नापी नियन्त्रण खाता राखेको छैन,

दैनिक तथा भ्रमण बिलको भुक्तानी गर्दा भ्रमण प्रतिवेदन लिएको छैन, संगठनको कार्य बिबरणको आधारमा कार्मचारीको कार्यविबरण बनाई लागू गरेको छैन,

जिन्सी निरीक्षण गराई प्रतिवेदन तयार गरेतापनि मर्मत नहुने जिन्सी सामानहरु नियम अनुसार लिलाम बिक्री गर्नुपर्ने तथा प्रतिवेदनमा उल्लेख गरेका विषय कार्यान्वयन नगरेको र मुल्य नखुलेको सामानको मुल्य खुलाई राखेको छैन, कार्यालयमा खरिद भएका खर्च भएर नजेने जिन्सी सामान दाखिला गर्दा स्पेसिफिकेशन खुलाउने गरेको छैन,

१.

२७५०००/- बैठकको संख्या, बैठक बसेको मिति, उपस्थिति खुल्ने बैठकको माइन्यूट नभएको

१३२५०००/-

९१०७०/-

३८३४४४२/-

क) ३६-२०७७/३/२४ लोपोन्मुख समुदायको राडी पाखि तथा अन्य उनी सामाग्री बनाउने तालिम कार्यक्रमको लागि राज उनी झोला /कपडा उद्योगलाई रू.४,५०,०००/- भुक्तानी गरेकोमा फाँटबारीमा रू.३,५८,९३०/-बराबरको मात्र बिल भरपाई | पेश गरेको देखिएकोले बिल भरपाई भन्दा बढी भुक्तानी गरेको रू.९१,०७०/- असूल गरी दाखिला गर्नुपर्दछ, रू.

१२. जिन्सी दाखिलाः आर्थिक कार्यविधी नियमावली, २०६४ को नियम ४७(१) मा कार्यालय प्रमुखले आफ्नो कार्यालयमा रहेको खरिद गरी वा नगरी वा कुनै प्रकारले हस्तान्तरण भई वा वस्तुगत सहायता वा अन्य कुनै प्रकारबाट प्राप्त हुन आएको जिन्सी । मालसामानको विवरण र मूल्य समेत खुलाई जिन्सी किताबमा सात दिन भित्र आम्दानी बाँधी श्रेस्ता समेत खडा गरी अद्यावधिक गरी राख्नु पर्ने उल्लेख छ । यो वर्ष कार्यालयले तथा विभिन्न विद्यालयहरूले विभिन्न सामाग्री खरिद गरे वापत आपूर्तकलाई | निम्नानुसारको रू.३८,३४,४४२/- भुक्तानी गरेकोमा खरिद गरेका सामान सम्बन्धित विद्यालय तथा कार्यालयले जिन्सी आम्दानी गरेको प्रमाण पेश गरेको नदेखिएकोले उल्लेखित प्रमाण पेश गर्नुपर्दछ, रू.

भौ.नं./मिति
जम्मा

१३. प्रमाणः आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ३६ (८) मा रकम खर्च गर्दा रीत पुगे वा नपुगेको जाँच गर्नुपर्ने | उल्लेख छ । कार्यालयले यो वर्ष भौ.नं.५ बाट मिति २०७७/३/२४ मा निम्नानुसारका विद्यालयहरुलाई स्वयंसेवक शिक्षकको

२१५३०००/-

तलब भत्ता वापत रू. २१,५३,०००/- भुक्तानी गरेकोमा विद्यालयहरुले स्वयं सेवक शिक्षक नियुक्ति गरेको, शिक्षकहरुको हाजिरी, निजहरुले तलब भत्ता बुझेको भरपाई लगायतका प्रमाण कागजात पेश गरेको देखिएन । विद्यालय सञ्चालन व्यवस्थापन | खर्च स्थानिय तहहरुले शसर्त अनुदान, समानिकरण अनुदान तथा आफ्नो आन्तरिक स्रोतबाट समेत खर्च लेख्ने भएकोले कार्यालयले स्वयंसेवक शिक्षकको तलब भत्तामा गरेको खर्च रकम दोहोरो भए नभएको यकिन गर्नुपर्दछु । साथै शिक्षक नियुक्ति,

| हाजिरी बुझेको भरपाई लगायत खर्च पुष्टि गर्ने प्रमाण पेश हुनुपर्दछ, रू.

सि.नं.





भगवती माध्यामिक विद्यालय

३००० की

२.४०,०००/-

(४,८०,०००/-

४,८०,०००/-

.co,000

२,४०,०००/-

(२.३३.०००

२१,५३,०००/-

जम्मा

अरनिको माध्यामिक विद्यालय, एलाकोट

लक्ष्मी माध्यामिक विद्यालय, थरगाउँ

ताप्रिचा माध्यामिक विद्यालय

मुकुटेश्वर माध्यामिक विद्यालय, ल्हा

भुक्तानी गरेको रकम



E

विद्यालयको नाम

| त्रिपुरा माध्यामिक विद्यालय त्रिपुराकोट




७-०७६/९/७

भुक्तानी रकम

२५००००/-

२५००००/-

२५००००/-

- ५००००/-

२५००००/-

आपुर्तिक

निशान कम्प्यूटर ट्रेडर्स / माता बागेशवरी ग्रल उद्योग

विद्यालयले कामदार मार्फत

बनाएको

विद्यालयले कामदार मार्फत

बनाएको

उग्रतारा इन्फोइज, एपी स्टेशनरी

खरिद सामान

| डेल ल्यापटप, डेस्कटप कम्प्यूटर, पलामे पिङ लगायत सामाग्री

बुक कर्नर, सुज रयाक लगायत

बुक कर्नर, सुज रयाक, टेबल लगगायत

कार्पेट, लगायत, खेलकुद सामाग्री

ल्यापटप, प्रोजेक्टर, चिप्लेटी लगायत समाग्री

खरिद गर्नेको नाम

बाविरो आ.वि., मोतिपुर

शहिद दशरथ चन्द आ.वि.

७-०७६/९/७

७-०७६/९/७

७-०७६/९/७

१०- ०७६/११/३

सरस्वती आ.वि.

बाल मन्दिर आ.वि.

हीम ज्योती आ.वि.सार्कीटोल
     
 
what is notes.io
 

Notes.io is a web-based application for taking notes. You can take your notes and share with others people. If you like taking long notes, notes.io is designed for you. To date, over 8,000,000,000 notes created and continuing...

With notes.io;

  • * You can take a note from anywhere and any device with internet connection.
  • * You can share the notes in social platforms (YouTube, Facebook, Twitter, instagram etc.).
  • * You can quickly share your contents without website, blog and e-mail.
  • * You don't need to create any Account to share a note. As you wish you can use quick, easy and best shortened notes with sms, websites, e-mail, or messaging services (WhatsApp, iMessage, Telegram, Signal).
  • * Notes.io has fabulous infrastructure design for a short link and allows you to share the note as an easy and understandable link.

Fast: Notes.io is built for speed and performance. You can take a notes quickly and browse your archive.

Easy: Notes.io doesn’t require installation. Just write and share note!

Short: Notes.io’s url just 8 character. You’ll get shorten link of your note when you want to share. (Ex: notes.io/q )

Free: Notes.io works for 12 years and has been free since the day it was started.


You immediately create your first note and start sharing with the ones you wish. If you want to contact us, you can use the following communication channels;


Email: [email protected]

Twitter: http://twitter.com/notesio

Instagram: http://instagram.com/notes.io

Facebook: http://facebook.com/notesio



Regards;
Notes.io Team

     
 
Shortened Note Link
 
 
Looding Image
 
     
 
Long File
 
 

For written notes was greater than 18KB Unable to shorten.

To be smaller than 18KB, please organize your notes, or sign in.