Notes![what is notes.io? What is notes.io?](/theme/images/whatisnotesio.png)
![]() ![]() Notes - notes.io |
भो.नं. मिति र व्यहोरा
योजना छनौट गर्दा वडा स्तरबाट योजना छनौट नगरी मन्त्रालयस्तरबाट नै योजना छनौट गरी कार्यान्वयनमा ल्याउने गरेको छ। जसले गर्दा कतिपय योजना कार्यान्वयनमा स्थानिय विवाद आउने गरेको छ । यसमा सुधार गरी स्थानीय स्तरबाट योजना छनौट गरिनुपर्दछ
• उपभोक्ता समितिबाट गरिने कार्यमा प्राविधिक नापी तथा कार्यसम्पन्न प्रतिवेदनको आधारमा रकम भुक्तानी गर्ने गरेको छ । नियमानुसार उपभोक्ता समितिले खर्चको बिल भरपाई समेत पेश गर्ने व्यवस्था गर्नुपर्दछ. .
सुशासन व्यवस्थापन तथा सञ्चालन नियमावली, २०६५ बमोजिम कार्यालयले निरीक्षण गरेको देखिने अभिलेख राखेको छैन,
• कार्यालयको उद्देश्य प्राप्तिमा आइपर्ने सम्भावित जोखिमको पहिचान तथा सो को निराकरण गरेको छैन ।
अनुगमन भ्रमणः भ्रमण खर्च नियमावली, २०६४ को नियम १८ (१) अनुसार भ्रमणमा खटिने पदाधिकारी वा कर्मचारीले भ्रमण समाप्त भएपछि नियमानुसार पाउने दैनिक भत्ता र भ्रमणको बिल भरी भ्रमण प्रतिवेदन समेत पेश गर्नुपर्ने व्यवस्था छ । कार्यालयबाट विभिन्न कर्मचारीहरु विभिन्न समयमा योजना अनुगमन तथा निरीक्षण कार्यको लागि भ्रमण गर्दा भ्रमण प्रतिवेदन पेश गर्ने गरेको देखिएन । कार्यालयले अनुगमन/भ्रमणको अभिलेख समेत व्यवस्थित नगर्दा यस वर्ष कुन कुन कर्मचारीले कुन कुन योजनाको अनुगमन गरी सोबाट योजना निर्माण तथा सेवा प्रवाहमा के सुधार भयो भन्ने स्पष्ट हुन सकेन। कार्यालयले नियमित बजेट शीर्षकबाहेक कन्टिन्जेन्सीबाट समेत दैनिक तथा भ्रमण भत्तामा रकम खर्च गरेकोमा भ्रमण प्रतिवेदन, अभिलेखिकरण तथा | व्यहोरा कार्यान्वयन पक्ष कमजोर देखिंदा अनुगमन भ्रमणको नाममा भएको खर्च र सोको उपलब्धी मापन गर्नसक्ने अवस्था छैन । कार्यालयले अनुगमन भ्रमणलाई व्यवस्थित र प्रभावकारी बनाई आन्तरिक नियन्त्रण प्रणालीलाई थप व्यवस्थित बनाउनुपर्ने
| निर्माण कार्यको गुणस्तरः सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ को उपनियम ३ (ख) मा उपभोक्ता समिति मार्फत् सम्पन्न गरेका योजनाको गुणस्तर सुनिश्चितता गर्न सम्बन्धित उपभोक्ता समितिले आवश्यक व्यवस्था गर्नुपर्ने उल्लेख छ । कार्यालयले निर्माण कार्यको गुणस्तर सुनिश्चितता गर्न विभिन्न निर्माण सामग्रीको प्रयोगशाला परीक्षण गर्ने/गराउने डुङ्गा र | सिमेन्टको गाह्रो लगाउने तथा ढलानको कार्यको गुणस्तरका लागि प्रयोग हुने ग्याविन तार सिमेन्ट मोर्टार तथा कंक्रिट क्यूब टेष्ट गराउने जस्ता कार्य गराएको पाइएन । जसले गर्दा निर्माण कार्यमा आवश्यक गुणस्तर कायम भएको सम्बन्धमा आश्वस्त हुन सक्ने अवस्था छैन । अतः नियममा भएको व्यवस्था अनुसार निर्माण कार्यको गुणस्तर सुनिश्चितता गर्न आवश्यक पहल हुनुपर्ने देखियो ।
विवरण
२.
देखिन्छ ।
३.
![]() |
Notes is a web-based application for online taking notes. You can take your notes and share with others people. If you like taking long notes, notes.io is designed for you. To date, over 8,000,000,000+ notes created and continuing...
With notes.io;
- * You can take a note from anywhere and any device with internet connection.
- * You can share the notes in social platforms (YouTube, Facebook, Twitter, instagram etc.).
- * You can quickly share your contents without website, blog and e-mail.
- * You don't need to create any Account to share a note. As you wish you can use quick, easy and best shortened notes with sms, websites, e-mail, or messaging services (WhatsApp, iMessage, Telegram, Signal).
- * Notes.io has fabulous infrastructure design for a short link and allows you to share the note as an easy and understandable link.
Fast: Notes.io is built for speed and performance. You can take a notes quickly and browse your archive.
Easy: Notes.io doesn’t require installation. Just write and share note!
Short: Notes.io’s url just 8 character. You’ll get shorten link of your note when you want to share. (Ex: notes.io/q )
Free: Notes.io works for 14 years and has been free since the day it was started.
You immediately create your first note and start sharing with the ones you wish. If you want to contact us, you can use the following communication channels;
Email: [email protected]
Twitter: http://twitter.com/notesio
Instagram: http://instagram.com/notes.io
Facebook: http://facebook.com/notesio
Regards;
Notes.io Team