Notes
Notes - notes.io |
श्री जिल्ला सरकारी वकिल कार्यालय भद्रकाली, काठमाडौंमा चढाएको
निवेदन पत्र
विषय:- मु.फौ.का.स. २०७४ को दफा ५ बमोजिम जाहेरी दर्ता गरी पाउँ ।
१. दरखास्त वा सूचना दिने जाहेरवालाको नाम, थर, वतनः सन्तोष गोपाल लाकौलको छोरा जिल्ला पाल्पा तानसेन नगरपालिका वडा न ४ स्थायी घर भई हाल काठमाडौं जिल्ला काम न पा वडा न १० बन्ने २३ को प्रियान्सु लाकौला (मो. न. ९८०३५५८१८१) १
२. कुन कानून वा मुद्दाबारे दरखास्त वा सूचना गरेको :- अनुचित लेनदेन सम्बन्धी कसुर अपराध गरेको ।
३. कसूर गर्ने व्यक्तिको नाम, थर, र ठेगाना (टोल सहित) :-
मक्करध्वज खड्काको छोरा जिल्ला रामेछाप साविकको खनियापानी गा वि स बहा न. ०७ स्थाई घर भई हाल काठमाडौं जिल्ला का. म. न. पा. वडा न. ३५ बस्ने वर्ष ५७ को रमेश खड्का (मो. न ९८५१०२२४८३). १
४. कस गर्ने व्यक्तिको बाबुको नाम :-
मक्करध्वज खड्का
५. कसूर गर्ने व्यक्तिको हलिया र परिचय खुल्ने अन्य विवरण :- गहुँगोरो वर्णको, ५ फिट ६ ईन्च उचाई, ठिबक शरिर भएको ।
६. कसूर सम्बन्धी विवरणः-
(क) कसुर भएको, भईरहेको वा हुन लागेको स्थान, ठाँउ, मिति :- मिति २०८१-०५-०६ गते देखि पटक पटक संस्थाकोर व्यक्तीको। चेकहरू जबर्जस्ती बन्धक बनाई चेकहरु काट्न लगाई चेकहरु लिई रेसर काठमाडौ
०१-४२१०८२९
गएको र निजले मनोमानी ढंगले रकम भर्दै वकिल प्रोसेस सकि प्रहरीमा समेत उजुर गरी कसदारले म तथा मेरो परिवारलाई अश्लिल शब्द प्रयोग गरी गाली गलौज गर्ने गरेको ।
(ख
) कसूरसँग सम्बन्धीत घटना विवरण : प्रस्तुत विषयमा म जाहेरवालाको बाबाले बिगत केही वर्ष अगाडी देखि
का जि का म. न. पा. वडा न २२ रन्जनाहलमा "आरती बहुउदेश्यीय सहकारी संस्था लि सन्चालन गरी बस्ने गरेको थियो सोही क्रममा माथि उल्लेखित प्रकरण न. ०३ मा उल्लेख भएका प्रतिवादी रमेश खड्का आई चल्ती खाता खोली पटक-पटक गरी रु ७६,००,०००। (छहत्तर लाख मात्र) बचत जम्मा गरिको थियो र संस्थामा आर्थिक तरलाको समस्या देखियो समयमा निजले आफ्नो बचत रकम फिर्ता माग्ने क्रममा संस्थाको जिम्मेवारी व्यक्तीले तपाईको जम्मा गरेको पैसा हामी तपाईलाई किस्ता- किस्ता मा फिर्ता गछौं भन्दा पनि मेरो बाबाको व्यक्तीगत मर्यादामा आँच आउने गरी बाधा अबरोध गर्नुभयो निजले बचतको ग्यारेन्टीको लागी भन्दै मेरो बाबालाई डर त्रास र धम्की देखाई जबर्जस्ती खाली चेकहरुमा हस्ताक्षर गर्न लगाई चेकहरु लम्नुभयो यदी चेकहरु नदिएको खण्डमा यस सस्थाको सबै बचत कर्ताहरुलाई बोलाई रकम फिर्ता लिन लगाउछु भनि संस्थामा धर्ना नै दिई दैनिक कामकाजमा अबरोध शृर्जना गरेपछि हामी सस्थाका संन्चालकहरुले निजलाई चेक दिन बाध्यपारी निजलाई चेक दिएको थियौं र सो चेकहरु निजले बुझि लगेको सो चेकहरु लिएर गएको ३-४ महिना पछि निज प्रतिवादीले यस संस्थाको कोषाध्यक्ष सन्तोष गोपाल लाकौललाई बाहिर कुनै होटलमा बोलाई बन्धक बनाई. माथि उल्लेख रहेको संस्थाको नामको एन. एम बी बैंक लि. को चेक मिति २०८१-०५-०६ गतेको मिति राखि चेक न. १०१५०६७३६७, र एन आई सी एशिया बैंक लि. मिति २०८२-०४-०६ गतेको मिति राखि चेक न. ००६९९९०५५१ र म जाहेरवालाको बाबाको नाममा रहेको सन्तोष गोपाल लाकौल नामको एन आई सी एशिया बैंक लि. को चेक मिति २०८२-०३-०६ गते राखि चेक न. १५३८८४८९८ र एन आई सी एशिया बैंक लि. को चेक मिति २०८२-०३-०६ राखि चेक न १५३८४९००, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लि. को चेक मिति २०८१- ०५-०६ राखि चेक न. ३२२७८५९०६३, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक मह मन्त्रालय
री परिसर काठमाडौ
०१-४२१०८२९
लि. को चेक मिति २०८२-०२-०६ को चेक न. ३०२७८५९०७२ समेतका थान अनुमानित १० थान चेकहरु निज कसुरदारले जबर्जस्ती लिएर गईसकेपछि निजले आफ्नो मनोमानी ढगले लिनु पर्ने रकम भन्दा पनि बढी रकम भरी सस्थाको र व्यक्तीको चेकहरुमा आफुखुसी रकम भदै सम्बन्धित बैंकमा लगि हामीलाई कालो सुचिमा समेत राखि जिल्ला प्रहरी परिसर भद्रकालीमा समेत गई जाहेरी समेत दिईसकेको साथै निज कसुरदारले बारम्बार म जाहेरवालाको घरमा आई बाबालाई मानसिक टर्चर दिने साथै ज्यान समेत लिने खालको धाक धम्की लगाउने अन्य कामकाजमा समेत अवरोध गरेको र म जाहेरवालाको बाबा हालको अबस्थामा मर्न समेत बाध्य बनाएको साथै निज प्रतिवादीले विभिन्न शक्तीको दुरुपयोग गरी प्रशासनिक तथा बाह तबरबाटे पनि फोन तथा भेट गरी धम्क्याएको कारणले गर्दा म जहेरवालाको बाबा दैनिक कामकाज गर्न समेत अबरोध भएको हुँदा माथि प्रकरण न. ३ मा उल्लेख भएका कसुरदार रमेश खड्कालाई प्रक्राउ गरी ल्याई मुलुकी संहिता ऐन २०७४ को दफा (ठगी) दफा २५३ (अपराधिक लाभ लिन नहुने) र सोही ऐनको दफा २४९८ क) बमोजिम अनुचित लेदेन (मिटरब्यॉज) सम्बन्धि कसुर अपराध गरेको हुँदा निज कसुरदारलाई कानुन बमोजिमको हदै सम्मको कडा भन्दा कडा कारवाही गरी न्याय पाँउ भनि मिति २०८२।९।२५ गते जिल्ला प्रहरी परिसर काठमाण्डौमा जाहेरी दरखास्त दिएकोमा जिल्ला प्रहरी परिसरले मेरो जाहेरी दर्ता नगरी आलटाल गरेको हुँदा मु. फौ.का.सं. २०७४ को दफा ५ बमोजिम जाहेरी दरखास्त दर्ता गरी पाउँ भनि यो निवेदन पेश गरेको छु ।
(ग)
कसूरको प्रकृति र कसूरसँग सम्बन्धीत अन्य विवरणः-
(घ)
कसूरसँग सम्बन्धीत सबुद प्रमाणः-
१ मेरो नागरिकता प्रमाण पत्रको फोटोकपी ।
२ आरटी वहुउद्देसिय सहकारी संस्थाको स्टेटमेन्ट ।
(ङ).
अपराधसँग सम्बन्धित अन्य विवरण ×
७
यो दरखास्तको व्यहोरा ठीक साँचो हो, झुष्ठा व्यहोरा लेखेको ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।
प्रहरीद्वारा अनुसन्धान हुँदा वा अदालतमा मुद्दा चल्दाका बखत उपस्थित हुनु पर्ने जनाउ पाए सो बमोजिम उपस्थित हुनेछु ।
निवेदक
नाम : निज प्रियान्सु लाकौल
सहि :-
मिति :- २०८२।१०।२२
![]() |
Notes is a web-based application for online taking notes. You can take your notes and share with others people. If you like taking long notes, notes.io is designed for you. To date, over 8,000,000,000+ notes created and continuing...
With notes.io;
- * You can take a note from anywhere and any device with internet connection.
- * You can share the notes in social platforms (YouTube, Facebook, Twitter, instagram etc.).
- * You can quickly share your contents without website, blog and e-mail.
- * You don't need to create any Account to share a note. As you wish you can use quick, easy and best shortened notes with sms, websites, e-mail, or messaging services (WhatsApp, iMessage, Telegram, Signal).
- * Notes.io has fabulous infrastructure design for a short link and allows you to share the note as an easy and understandable link.
Fast: Notes.io is built for speed and performance. You can take a notes quickly and browse your archive.
Easy: Notes.io doesn’t require installation. Just write and share note!
Short: Notes.io’s url just 8 character. You’ll get shorten link of your note when you want to share. (Ex: notes.io/q )
Free: Notes.io works for 14 years and has been free since the day it was started.
You immediately create your first note and start sharing with the ones you wish. If you want to contact us, you can use the following communication channels;
Email: [email protected]
Twitter: http://twitter.com/notesio
Instagram: http://instagram.com/notes.io
Facebook: http://facebook.com/notesio
Regards;
Notes.io Team
