Notes
Notes - notes.io |
(दफा ३१ को उपदफा (१) संग सम्वन्धीत
अनुसन्धान प्रतिवेदन
मुद्दा शिर्षक :- चोरी सम्बन्धी कसुर ।
आ.व.२०८२।०८३ साल दायर मिति २०८३।०२।२१ गते म्.द.न.३६६।
१. कसुरको सूचना प्राप्त भएको वा उजुरी परेको मिति र समय :- मिति २०८३।०२।१९ गते।
२. अनुसन्धान अधिकारीको नामथर दर्जा:- प्र.नि. वीरेन्द्र के. सी.: -प्रहरी वृत्त लैनचौर काठमाडौं
३. सुचना दिने व्यक्तीको नामथर ठेगानाः-
जिल्ला काभ्रेपलाञ्चोक भुम्लु गाउपालिका वडा नं. ५ स्थाई वतन भई हाल का.जि.का.म.न.पा.वडा नं.१६ नयाँबजार बस्ने वर्ष २३ को संगम तामाङ (९८२५७७८१४०)
४. जाहेरी दरखास्त वा सुचनाको छोटकरी विवरण :-
मिति २०८३।०२।१९ गते राती बिहान अं.०१:०० बजेको समयमा का.जि.का.म.न.पा.वडा नं २६ ठमेल स्थित भगवान बहाल नजिकै सडक खण्डमा म जाहेरवाला संगम तामाडले पार्किङ गरी राखेको मेरो मामा रुजन लामाको नाममा यातायात व्यवस्था कार्यालय बाग्मतीमा दर्ता कायम रहेको मुल्य रु ४,२०,०००।- (चार लाख बिश हजार) रुपैया पर्ने च्यासिस नं MD2A36FX 9NCH97725 इन्जिन. न JLXCMH25028 भएको Burnt Red रंगको वजाज कम्पनीको बा.प्र.०२-०५९ प १२९३ नम्बरको PulsarNS 220 मोटरसाईकल धान १ चोरी भएको थाहा पाई मोटरसाईकल चोरी सम्बन्धी प्रहरी बृत्त लैनचौर काठमाडौँमा निबेदन दिएकोमा प्रहरीले चोरी गर्ने व्यक्तीहरुलाई खोजतलास गर्ने क्रममा प्रतिवादी डोल बहादुर तामाङले चलाई रहेको अवस्थामा बरामद गरी प्रहरीले मलाई जानकारी गराउदा म यस कार्यालयमा आई हेर्दा मोटरसाईकलको चावीको लक तोडी ह्याण्डिल लक समेत तोडीएको अवस्थाको मोटरसाईकल देखाउदा हेरी चिनि सनाखत गरीदिया। निज प्रतिवादीले मैले पार्किङ गरी राखेको मोटरसाईकलचोरी गरी क्षती पुऱ्याई चोरी सम्बन्धी कसुर गरेको हुँदा निज प्रतावादीलाई हदै सम्मको कारबाही र सजाय गरी मेरो मोटरसाईकल फिर्ता दिई मोटरसाईकलमा भएको क्षतिको क्षतिपुर्ति बिगो रकम समेत दिलाई भराई पाउँ भन्ने समेत ब्यहोराको संगम तामाङको जाहेरी दरखास्त ।
५. कसुरघटेको मिति समय र स्थानः-
मिति २०८३।०२।१९ गते राती बिहान अं.०१:०० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं २६ ठमेल स्थित भगवान बहाल नजिकै सडक खण्डमा ।
६. कसरवाट पिडित व्यक्तीको सनाखत भएको भएको मिति र समय :-
मिति २०८३।०२।१९ गते
Website: https: nepalpolice.gov.np E-mail [email protected],
७. कसुरदार पक्राउ भएको मिति समय र स्थानी
मिति २०८३।०२।२० गते बेलुका अं.१७:०० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं २६ म्हैपी स्थित सार्बजनिक सडक खण्डमा पक्राउ परेको।
८. कसरदारको नामथर उमेर (टोल समेत) (एक भन्दा वढी कसरदार भए क्रम संगै सबैको नाम लेख्ने):-
१) जिल्ला नुवाकोट बिदुर नगरपालिका वडा नं ७ तुप्चे स्थाई वतन भई हाल का.जि.का.म.न.पा. वडा नं.२६ नयाँबसपार्क बस्ने वर्ष ३० को डोल बहादुर तामाङ (ना.प्र.नं. २५-०१-७३-०८४२७०) १
९. कसुरदारको वाव / आमाको नामथर : -
१) प्रतिवादी डोल बहादुर तामाङको बुबाको नाम बेद बहादुर तामाङ, आमाको नाम भिम कुमारी तामाङ।
१०. अभियुक्तले अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयानको छोटकरी विवरण ..
१) प्रतिवादी डोल बहादर तामाङलेअधिकार प्राप्त अधिकारी समक्ष गरेको वयान कागजः-
यसमा मेरो सत्य साचो ब्यहोरा यो छ कि म केहि बर्ष पहिले देखि काठमाडौंमा आई वल्डिङ तथा पेन्टिङको ज्यालामजदुरी काम गर्दै जिबिको पार्जन गर्दै आईरहेको छु। सोहि कामको सिलसिलामा माछापोखरी बस्ने रोशन तामाङ भनि चिनिने व्यक्ती संग चिनजान भई कुराकानी हुदै आईरहेको थियो। पछिल्लो पटक काम केही नपाएको र आर्थिक अभाव समेत भएको हुँदा रबिन तामाङले र मैले सवारी साधनहरु चोरी गरी बिक्री गरी धनमाल आर्जन गर्ने योजना बनाई सवारी साधनहरु पार्कीङ गर्ने एरीयामा डुल्दै गरीरहेको अवस्थामा मिति २०८३।०२।१९ गते राती बिहान अं.०१:०० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं २६ ठमेल स्थित भगवान बहाल नजिकै सडक खण्डमा पुग्दा हाल मेरो साथबाट बरामद हुन आएको मोटरसाईकल पार्किङ गरी राखेको देखि उक्त मो.सा. चोरी गर्ने मनसाय बनाई हेर्दा वरीपरी कोही मानिसहरु नभएपछी रोशन तामाङले उक्त मो. सा. को. लक भाची डाईरेट तारबार स्टार्ट गरेपछी मैले उक्त मो.सा. चलाई रोशन तामाङ पछि बसी वरामदी मुचुल्कामा उल्लेखित मो.सा. चोरी गरी लिई चलाउदै आईरहेकोमा मिति २०८३।०२।२० गते बेलुका अं.१७:०० बजेको समयमा का.जि.का. म.न.पा. वडा नं २६ म्हैपी स्थित सार्बजनिक सडक खण्डमा मैलै चलाई रोशन तामाङ पछि सवार रहेको अवस्थामा डिउटिमा खटिएको चेकिङ प्रहरी टोलिले फेला पारी चेकजाँच सोधपुछ गर्दा पछाडी सवार रोशन तामाङ भागी गएको थियो भने कागंज पत्र देखाउन भन्दा उक्त मो.सा. रोशन तामाङले र मैले ठमेलबाट चोरी गरी चलाउदै आईरहेको थियौ भनि वताएपछि प्रहरीले स्थानिय व्यक्तिहरुको रोहवरमा उक्त मोटरसाईकल वरामद गरी मलाई रितपुर्वक पक्राउ गरेको हो। प्रहरीले मलाई रोकी सोधपुछ गर्ने क्रममा मो.सा. पछाडी सवार रोशन तामाङ के कहाँ भागी गए मलाई थाहा भएन । जाहेरवालाले पार्कीङ स्थलमा पार्कीङ गरी राखेको मो.सा. चोरी गरी चलाउन गल्ति भयो। कानुन वमोजिम सजाय भोग्न मञ्जुर छु । बिश्वासिलो मान्छे पाए बिक्रि गरी धन आयआर्जन गर्ने बिक्री नभए आफै चलाउने मनसायले उक्त मो.सा. चोरी गरेका थियौ। हाल मिसिल संलग्न राखीएको सि.सि. फुटेज देखाउदा हेरी पाएँ। फुटेजमा देखिएको POLO लेखेको हरीयो रंगको हुडी, निलो जिन्स पाईन्ट सेतो जुत्ता लगाएको मेरो अगाडी हिड्ने र चोरी गरेको मो.सा.पछाडी बस्ने मेरो साथ हाल भागी फरार रहेको रोशन तामाङ हो भने रातो रंगको हुडि लगाएको कालो पाईन्ट, चप्पल र हुडिको टोपी लगाएको मो.सा. चलाई लिई जाने ब्यक्ती म हो हेरी चिनी सनाखद समेत गरीदिए। मलाई मिति २०८३।०२।२० गते बेलुका अं. १७:०० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं २६ म्हैपी पारिजात स्थित सार्बजनिक सडक खण्डमा खडा गरेको मिसिल संलग्न खानतलासी वरामदी मुचुल्का पढीबाचि सुनाई देखाउदा हेरी देखी पाई ब्यहोरा अवगत भयो, मुचुल्कामा उल्लेख भए वमोजिम च्यासिस नं MD2A36FX 9NCH97725 इन्जिन.न JLXCMH25028 भएको Burnt Red रंगको वजाज कम्पनीको बा.प्र.०२-०५९ प १२९३ नम्बरको
Website: https:.nepalpolice.gov.np E-mail [email protected],
Alt
6
৮
ग
15
य
P3
Pulsar NS 220 मोटरसाईकल थान १ मेरो साथबाट बरामद भएको बरामदी मुचुल्कामा भएको दस्तखत मेरो हो हेरी चिनी सनाखत समेत गरी दिए भन्ने समेत ब्यहोराको प्रतिवादीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान।
११. कसुर संग सम्बन्धीत मालसमान फेला परेको ठाउँ :-
मिति २०८३।०२।२० गते बेलुका अं.१७:०० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं २६ म्हैपी स्थित सार्वजनिक सडक खण्डमा प्रतिवादी डोल बहादुर तामाङले चोरी गरी चलाउदै गरेको अवस्थामा च्यासिस नं MD2A36FX 9NCH97725 इन्जिन.न JLXCMH25028 भएको Burnt Red रंगको बजाज कम्पनीको Pulsar NS 220 मोटरसाईकल धान १ बरामद गरेको खानतलासि वरामदि मुचुल्का मिसिल संलग्न छ।
१२. कसरवाट पिडित व्यक्तीको नामथर उमेर तथा ठेगाना: जाहेरवाला संगम तामाङ ।
१३. घटनास्थलको स्पष्ट विवरण तथा चित्रण :-
का.जि.का.म.न.पा.वडा नं २६ ठमेल स्थित पूर्वमा छाया सेन्टर जाने बाटो, पश्चिममा भगवतीबहाल मन्दिर, उत्तरमा प्रभु ईन्टरनेशनल काम्रो प्रा.लि. र दक्षिणमा हिमालयन Exodus Treks बतिचार किल्ला भित्र सडक खण्डमा संगम तामाङले पार्किङ गरी राखेको च्यासिस ने MD2A36FX 9NCH97725 इन्जिन.न JLXCMH25028 भएको Burnt Red रंगको बजाज कम्पनीको Pulsar NS 220 मोटरसाईकल थान १ चोरी भएको घटनास्थल चारकिल्ला मुचुल्का मिसिल संलग्न छ।
१४. कसरगर्दा प्रयोग गरीएको साधान वा हातहतियार :-
च्यासिस नं MD2A36FX 9NCH97725 इन्जिन. न JLXCMH25028 भएको Burnt Red रंगको बजाज कम्पनीको PulsarNS 220 मोटरसाईकल थान १।
१५. घटनाको कारण र कसरको मनसाय :-आर्थिक लाभ लिने मनसाय ।
१६. अनुसन्धान अधिकारीको प्रस्तावित राय र सजाग मागदाबी :-
प्रस्तुत मुद्दामा हाल सम्मको अनुसन्धानबाट संकलित हुन आएका मिसिल संलग्न कागजातहरु, घटनास्थल बरामदी मुचुल्का, चोरी कार्यमा संलग्न डोल बहादुर तामाङ लाई बरामद दशीका धनमालहरु सहित पक्राउ गरी दाखिला गरेको प्रहरी प्रतिबेदन, जाहेरी दरखास्त, सिसि क्यामेरा फुटेज, प्रतिबादी डोल बहादुर तामाङले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान र अनुसन्धानको क्रममा बुझिएका मानिसहरुले जाहेरी दरखास्तलाई समर्थन हुने गरी गरेको तथ्य घटना बिबरण कागजलाई अध्ययन मनन् गरी अनुसन्धान प्रतिबेदन तर्फ बिचार गर्दा मिति २०८३।०२।१९ गते राती बिहान अं.०१:०० बजेको समयमा का. जि.का.म.न.पा. वडा नं २६ ठमेल स्थित भगवान बहाल नजिकै सडक खण्डमा म जाहेरवाला संगम तामाङले पार्किङ गरी राखेको मेरो मामा रुजन लामाको नाममा यातायात व्यवस्था कार्यालय बाग्मतीमा दर्ता कायम रहेको मुल्य रु ४,२०,०००।- (चार लाख बिश हजार) रुपैया पर्ने च्यासिस नं MD2A36FX 9NCH97725 इन्जिन.न JLXCMH25028 भएको Burnt Red रंगको बजाज कम्पनीको बा.प्र.०२-०५९ प १२९३ नम्बरको PulsarNS 220 मोटरसाईकल थान १ पक्राउ प्रतिवादी डोल बहादुर तामाङ र फरार ब्यक्ती रोशन तामाङले चोरी लिई प्रतिवादी डोल बहादुर तामाङले चलाउदै गरेको अवस्थामा निजको साथबाट बरामद गरेको कार्य मुलुकी अपराध (संहिता) २०७४ मुलुकी फौजदारी कार्यविधी परिच्छेद -२० चोरी तथा डाँका सम्बन्धी कसुरको दफा २४२ को उपदफा (१) को देहाय (ङ) विपरितको कसुर अपराध गरेको हुँदा प्रतिबादी डोल बहादुर तामाङलाई सोही ऐनको उपदफा (२) (१) बमोजिम कारबाही र सजाय हुन राय व्यक्त गरीएको छ।

२०७४ को परिच्छेद-२० को चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दाको दफा २४७ वमोजिम भराई जाहेरवालालाई दिलाई दिनु हुन ।
१८. कसर बारे थाहा पाउने साँक्षीहरुको नामथर वतन र निजहरुले अनुसन्धान अधिकारी समक्ष गरेको
कागजको संक्षिप्त विवरण :-
तोयानाथ श्रेष्ठले गरेको तथ्य घटना विवरण कागज :-
यसमा मेरो सत्य साचो ब्यहोरा यो छ कि वारदातको मिति र समयमा म आफ्नै घरमा थिए। मैले जाहेरवाला संगम तामाङलाई राम्रो संग चिन्दछु भने प्रतिवादी डोल बहादुर तामाङलाई चिन्दिन। वि दुबै पक्षसंग मेरो पूर्व रिसिईबी आर्थिक कारोवार लेनदेन कुनै पनि छैन। मलाई मिसिल संलग्न कागजताहरु पढीबाची सुनाउदा सुनि पाएँ। ब्यहोरा अबगत भयो । मिति २०८३।०२।१९ गते राती बिहान अं.०१:०० बजेको समयमा का.जि.का.म.न.पा.वडा नं २६ ठमेल स्थित भगवान बहाल नजिकै सडक खण्डमा जाहेरवाला संगम तामाङले पार्किङ गरी राखेको जाहेरवालाको मामा रुजन लामाको नाममा यातायात व्यवस्था कार्यालय बाग्मतीमा दर्ता कायम रहेको मुल्य रु ४,२०,०००।- (चार लाख बिश हजार) रुपैया पर्ने च्यासिस नं MD2A36FX 9NCH97725 इन्जिन.न JLXCMH25028 भएको Burnt Red रंगको वजाज कम्पनीको बा.प्र.०२-०५९ प १२९३ नम्बरको Pulsar NS 220 मोटरसाईकल थान १ चोरी भएको थाहा पाई जाहेरवालाले मोटरसाईकल चोरी सम्बन्धी प्रहरी वृत्त लैनचौर काठमाडौंमा निबेदन दिएकोमा प्रहरीले चोरी गर्ने ब्यक्तीलाई खोजतलास गर्ने क्रममा प्रतिवादी डोल बहादुर तामाङले चलाई रहेको अवस्थामा बरामद गरी प्रहरीले जाहेरवालालाई जानकारी गराउदा प्रहरी कार्यालयमा आई हेर्दा मोटरसाईकलको चावीको लक तोडी ह्याण्डिल लक समेत तोडी क्षती भएको अवस्थामा देखि हेरी चिनि सनाखत गरी जाहेरवालाले प्रतिवादीका बिरुद्ध चोरी सम्बन्धी जाहेरी दिएको भन्ने कुरा पछि जाहेरवालाले मलाई भनेपछी थाहा पाएको थिए। यि प्रतिवादीले जाहेरवालाको पार्किङ गरी राखेको मोटरसाईकल चोरी गरी क्षती पुर-याएको हुँदा प्रतिवादीलाई कानुन बमोजिम हदै सम्मको कारबाही र सजाय गरी जाहेरवालाको चोरी भएको मो.सा. फिर्ता दिलाई सो को बिगो वरावरको रकम र क्षती भएको बनाउदा लाग्ने रकम समेत प्रतिवादीबाट भराई जाहेरवालालाई दिलाई दिनु पर्छ भनि मेरो भए गरेको सत्य साचो ब्यहोरा खुलाई लेखाई सहि छाप गरी दिएँ भन्ने समेत ब्यहोराको तथ्य घटना बिवरण कागज ।
रुजन लामाले गरेको तथ्य घटना विवरण कागज :-
यसमा मेरो सत्य साचो ब्यहोरा यो छ कि मैले जाहेरवाला संगम तामाङलाई राम्रो संग चिन्दछु निज मेरो आफ्नै सहोदर भान्जा हुन भने प्रतिवादी डोल बहादुर तामाङलाई मैले चिन्दिन। यि प्रतिवादी संग मेरो पूर्व रिसिईबी आर्थिक कारोवार लेनदेन बादबिवाद कुनै पनि छैन। मलाई मिसिल संलग्न कागजताहरु पढीबाची सुनाउदा सुनि पाएँ ब्यहोरा अबगत भयो । बरामदी मुचुल्कामा उल्लेखित च्यासिस नं MD2A36FX 9NCH97725 इन्जिन,न JLXCMH25028 भएको Burnt Red रंगको वजाज कम्पनीको बा.प्र.०२-०५९ प १२९३ नम्बरको PulsarNS 220 मोटरसाईकल स्टार अटो ईन्टरप्राईजेज प्रा.लि.को नाममा यातायात व्यवस्था कार्यालय बाग्मतीमा दर्ता कायम रही म ऋणी भई मेरो भान्जा जाहेरवाला संगम तामाङले चलाउदै आईरहेका थिए । मिति २०८३।०२।१९ गते राती बिहान अं.०१:०० बजेको समयमा जाहेरवाला मेरो भान्जा काम बिशेषले का.जि.का.म.न.पा. वडा नं २६ ठमेल स्थितमा गई उक्त मोटरसाईकल भगवान बहाल नजिकै सडक खण्डमा पार्किङ गरी काम सक्काएर फर्किदा उक्त मोटरसाईकल हराई चोरी भएको थाहा पाई तत्काल भान्जाले प्रहरी कार्यालयमा खोजतलसाको लागी निवेदन दिएकोमा प्रहरीले चोरी गर्ने ब्यक्तीलाई खोजतलास गर्ने क्रममा प्रतिवादी डोल बहादुर तामाङले चलाई राखेको अवस्थामा बरामद गरी प्रहरीले जाहेरवालालाई जानकारी गराई प्रहरी कार्यालयमा बोलाई बरामद मोटरसाईकल देखाउदा वरामद मोटरसाईकलको ईन्जिन नंम्बर, च्यासिस नम्बर र रंग हेरी चिनि सनाखत गरी मोटरसाईकलको चावीको लक तोडी ह्याण्डिल लक समेत
Website: https:.nepalpolice.gov.np E-mail [email protected],
तोडीएको अवस्थाको देखी जाहेरवालाले प्रतिवादीको नाममा बीरी सम्बन्धी कसुरमा मुद्दामा जाहेरी दरखास्त दिएको भन्ने कुराहरु आहेरवाला भान्जाले भनेपछी सुनि थाहा पाएको थिए। वि प्रतिवादी डोल बहादुर तामाङले जाहेरवालाले पार्कीङ स्थलमा पार्कीङ गरी राखेको मोटरसाईकल चोरी गरी उक्त मोटरसाईकलको चाबीको लक तोडी ह्याण्डिल लक समेत तोडीएको क्षती गरेको हुँदा प्रतिवादीलाई चोरी तथा डाकों सम्बन्धि कसुरमा हदै सम्मको कारबाही र सजाय गरी मोटरसाईकलमा भएको क्षतिको क्षतिपुर्ति र बिगो रकम समेत प्रतिवादीबाट भराई दिलाई दिनु पर्छ भनि मेरो भए गरेको सत्य साचो ब्यहोरा खुलाई लेखाई सहि छाप गरी दिएँ भन्ने ब्यहोराको गरेको घटना विवरण कागज।
१९. कसर संग सम्बन्धीत भौतिक सवत प्रमाण :-
१. सिसि क्यामेरा फुटेज पेन्ड्राईभ थान १
२.मो.सा. जिम्मा लगाएको कागज मिसिल संलग्न रहेको
२०. अन्य केही करा उल्लेख गर्न पर्ने भए सोको विवरण :-
२१. प्रस्तत कागजातहरुको सिलसिलेवार विवरण :-
१. मिति २०८३।०२।१९ गतेको निबेदन खो.त. को लागी लेखेको पत्र र घटनास्थल मुचुल्का पाना ६
२. ३. ऐ. मितिको बरामदी मुचुल्का पाना २
ऐ. २० गतेको खानतलासी सुचना पाना १
४. ऐ. मितिको जरुरी पक्राउ पुर्जि पाना १
५. ऐ. मितिको दशि सहित मानिस पक्राउ गरी दाखिला गरेको प्रतिवेदन पाना १
६. ऐ.मितिको थुनुवा पुर्जि पाना १
७. ऐ.मितिको स्वास्थ परीक्षण प्रतिवेदन पाना १
८. मिति २०८३।०२।२१ गतेको जाहेरी दरखास्त र कागजात पाना २
९. ऐ. २१ गतेको अनुसन्धान अधिकृत तोकिएको पत्र र प्रतिवद्वता पत्र सहित पाना २।
१०. ऐ.मितिको प्राराम्भिक अनुसन्धान प्रतिवेदन पठाईएको पत्र १।
११. ऐ.मितिको जरुरी पक्राउ पुर्जी समर्थनको लागी लेखेको पत्र पाना १
१२. ऐ.मितिको म्यादथप पाना २
१३. ऐ. २२ गतेको सिसि क्यामेरा फुटेजको लागी लेकेको पत्र पाना १
१४. ऐ. २५ गतेको पुन अ अ तोकिएको पत्र पाना १
१५. ऐ. २५ गतेको बयान कार्यको लागी प्रतिवादी उपस्थित गराईएको पत्र पाना १
१६. ऐ.मितिको प्रतिवादिको बयान र तिनपुस्ते खुल्ने बिवरणको प्रतिलिपि पाना ६
१७. ऐ. मितिको म्यादथप पाना २
१८. मिति २०८३।०२।२६ गतेको खुलाई पठाईदिन लेखेको पत्र पाना १
१९. ऐ. २८ गतेको बिवरण खुलाई पठाईएको पत्र पाना १
२०. मिति २०८३।०२।२९ गतेको सि आर एस हेरेको प्रतिवेदन पाना १
२१. ऐ.मितिको फैसला प्रतिलिपिको लागी लेखेको पत्र पाना २
२२. ऐ. २९ गतेको म्यादथप पाना २
२३. मिति २०८३।०३।०२ गतेको फैसला प्रतिलिपि पाना १९
२४. मिति २०८३।०३।०२ गतेको घटना बिवरण कागज र तिनपुस्ते खुल्ने कागज पाना ८
Website: https:.nepalpolice.gov.np E-mail [email protected],
नेपाल सरकार
हरी वृत्त लैनचौर, काठमाड
२५. ऐ.०२ गतेको म्यादथप पाना २
२६. ऐ.मितिको मानिस पक्राउको लागी लेखेको पत्र पाना १
२७. ऐ. ३ गतेको मुल्य खुलाई पठाई दिन र खुलाई पठाईएको पत्र पाना १
२८. ऐ.मिति मोटरसाईकल जिम्मा लगाईएको कागज पाना २
२९. ऐ.मितिको कोटेशन बिल पेश गरेको निबेदन र बिल पाना २
३०. ऐ.५ गतेको फैसला प्रतिलिपि पठाईएको पत्र सहित पाना २७
३१. ऐ.७ गतेको मानिस फेला नपरेको प्रतिवेदन पाना १
३२. मिति २०८३।०३।०८ गतेको म्यादथप पाना २
३३. ऐ.मितिको प्रतिवादिको फोटो पाना १
![]() |
Notes is a web-based application for online taking notes. You can take your notes and share with others people. If you like taking long notes, notes.io is designed for you. To date, over 8,000,000,000+ notes created and continuing...
With notes.io;
- * You can take a note from anywhere and any device with internet connection.
- * You can share the notes in social platforms (YouTube, Facebook, Twitter, instagram etc.).
- * You can quickly share your contents without website, blog and e-mail.
- * You don't need to create any Account to share a note. As you wish you can use quick, easy and best shortened notes with sms, websites, e-mail, or messaging services (WhatsApp, iMessage, Telegram, Signal).
- * Notes.io has fabulous infrastructure design for a short link and allows you to share the note as an easy and understandable link.
Fast: Notes.io is built for speed and performance. You can take a notes quickly and browse your archive.
Easy: Notes.io doesn’t require installation. Just write and share note!
Short: Notes.io’s url just 8 character. You’ll get shorten link of your note when you want to share. (Ex: notes.io/q )
Free: Notes.io works for 14 years and has been free since the day it was started.
You immediately create your first note and start sharing with the ones you wish. If you want to contact us, you can use the following communication channels;
Email: [email protected]
Twitter: http://twitter.com/notesio
Instagram: http://instagram.com/notes.io
Facebook: http://facebook.com/notesio
Regards;
Notes.io Team